एनआरएन यूकेका अगुवाहरुले गरे सगुनमा लगानी

लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन’मा बेलायतमा रहेका गैर आवासिय नेपाली संघ ९एनआरएन०का अगुवाहरुले लगानी गरेका छन् । सगुनमा शेयर लगानी गर्न पाउने अवसर खुल्ला भएको घोषणा गरिएको केहि समयपछि

फेसबुक, ट्वीटर र यूट्यूव लगायतका सामाग्रीको प्रबर्द्धनमा रोक लगाउने तयारी

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेट न्यूट्रालिटीको लागि आवश्यक निर्देशिका छिट्टै लागू गर्ने जानकारी दिएको छ । पछिल्ला दिनहरुमा टेलिकम अपरेटरहरु तथा आईएसपीलगायतका अनुमति प्राप्त कम्पनीहरुले फेसबुक/यूट्यूव/ट्विटर जस्ता कुनै निश्चित

भर्खरै सार्वजानिक भएको ‘आइफोन-८ प्लस’ खोल्ने वित्तिकै पड्केर फुट्यो

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले यहि सेप्टेम्बरमा विश्वभर नयाँ आइफोन ८ तथा आइफोन ८ प्लस सार्वजनिक गरेको थियो । यो फोन केहि मुलुकहरुमा उपलब्ध भईसकेको छ भने नेपालमा

भारतमा आन्तरिक मोबाइल कलमा इन्टरकनेक्शनको शुल्क घट्यो

काठमाडौं । छिमेकी मुलुक भारतको दूरसंचार नियामक निकाय-ट्राइले आजदेखि भारतभर दूरसंचार कम्पनीहरुबीचको आन्तरिक इन्टरकनेक्शन शुल्क घटाएको छ । टेलिकम रेगुलटरी अर्थोरिटी अफ इण्डिया (ट्राइ) ले अक्टुबर १ तारिख अर्थात आजदेखि

आइफोन ८ र आइफोन ८ प्लस दशैं लगत्तै नेपाली बजारमा आउने

काठमाडौं । एप्पलले यहि सेप्टेम्बर १२ मा विश्व बजारमा सार्वजनिक गरेको आइफोनको नयाँ भर्सन नेपालमा छिट्टै आउने भएको छ । नेपालका लागि एप्पलको आधिकारिक बितरक जेननेक्स्ट कम्यूनिकेसनले केहि साता भित्रै

पारित भयो दूरसञ्चार नियमावली, ७५% सरकारी स्वामित्व भएको सेवा प्रदायकले अनुमति पाउने

काठमाडौं । नेपालमा दूरसंचार पूर्वाधार विकास गर्ने उद्धेश्यका साथ ल्याउन लागिएको दूरसंचार पूर्वाधार नियमावली मन्त्रिपरिषदबाट पारित भएको छ । सो नियमावलीमा केहि मुख्य संसोधन सहित पारित भएको हो । दूरसञ्चार

युमिडिजीका उत्कृष्ट फोनहरू नेपाली बजारमा

काठमाडौँ। चिनियाँ स्मार्ट फोन उत्पादक युमिडिजीले आफ्ना उत्कृष्ट फोनहरू नेपाली बजारमा ल्याएको छ । भिभिडटेक इम्पेक्स प्रा. लि.ले आधिकारिक एकल वितरकका रूपमा नेपालमा युमिडिजीका पाँच नयाँ फोनहरू विक्री वितरण सुरू

टेलिकम प्रमुख कामिनी भन्छिन्- एक वर्षमा मैले यी काम गरेँ

नेपाल टेलिकमको प्रबन्ध निर्देशकको रुपमा नियुक्ति पाएको एक वर्ष पूरा भएको छ । विश्वतव्यापीरुपमा आज नविन प्रविधिको तीव्र विकास, एउटा प्रविधिबाट अर्को प्रविधिमा र निरन्तर बढ्दो प्रतिस्पर्धात्मक बजारको अवस्थामा कम्पनीले

लुप नेटवर्कसको वाईफाई जोन संचालन, १० रुपैयाँमा दुई घण्टासम्म इन्टरनेट सेवा

काठमाडौं । लुप नेटवर्कस् प्रालिले महंगो इन्टरनेट सेवा खरिद गर्न नसक्ने विशेषगरी ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै वाईफाई जोनहरु बनाउँदै जाने विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले हालै शुरु

गूगलले १.१ बिलियन डलरमा एचटिसीको सम्पत्ति किन्यो

काठमाडौं। गूगलले स्मार्टफोन निर्माता कम्पनी एचटिसीको कर्मचारी र सम्पत्ति १.१ बिलियन अमेरिकी डलरमा किनेको छ । यो खरिदका लागि दुबै कम्पनीबीच सम्झौता भएको छ । गूगलले नयाँ खरिले हार्डवेयरको व्यवसायलाई