भूकम्प अति प्रभावित जिल्लामा टेलिकमले निशुल्क इन्टरनेट दिने

काठमाडौं । भूकम्पबाट अति प्रभावित जिल्लामा नेपाल टेलिकमले निशुल्क इन्टरनेट सेवा दिने भएको छ । दुईवर्षसम्मको लागि टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा पुर्याउने भएको हो ।

साओमीको रेडमी फोर एक्स बजारमा उपलब्ध

काठमाडौं । चिनियाँ कम्पनी साओमीको आधिकारिक विक्रेता वत्सल इम्पेक्सले हालै बजारमा साओमी रेडमी सिरिज अन्तरगतको रेडमी फोर एक्स ल्याएको छ । यो स्मार्टफोनमा ५ इन्चको एलसिडी डिस्प्ले रहेको छ भने

चीनमा ४३ करोड व्यक्ति ‘फोर–जी नेटवर्क’ मा

बेइजिङ । चीनमा पछिल्लो समय ‘फोर–जी नेटवर्क’ प्रयोग गर्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार तीन महिना पहिलो ७७

कृषि सम्बन्धी मोबाइल एप्स्को प्रभावबारे तथ्याङ्क सङ्कलन

काभ्रे। किसानलाई उपलव्ध गराइएको मोबाइल सहित कृषिसम्बन्धी एप्सको उपयोगिताबारे तथ्याङ्क सङ्कलन गरिने भएको छ । काभ्रेका किसानमा  कृषि र पशुपालनप्रतिको लगाव देखेर तीन वर्षदेखिको प्रयासले सकारात्मक रुप लिन थालेकाले सो

कृषि सूचनाका लागि किसानलाई मोबाइल र सिम वितरण

चितवन । जलवायुजन्य प्रकोप न्यूनीकरण गर्दै कृषि सूचना प्रदान गरी प्रविधिको हस्तान्तरण गर्न चितवनमा किसानका लागि नयाँ कार्यक्रम सुरु भएको छ । कृषि मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत उक्त कार्यक्रम

विश्वज्योती मलमा जारी मोबाइल महोत्सवमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा जमलको विश्वज्योती मलमा सुरु भएको मोबाइल महोत्सव बैशाखमहिना भर सञ्चालन हुने भएको छ । यस अघि चैत ३१ देखि बैशाख १० गतेसम्म मोबाइल महोत्सव संचालन

मोबाइल फोनको पहुँच बाहिर रहेको गाउँमा जिएसएम सेवा सुरु

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि (मोबाइल फोन) सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै  जिएसएम (टुजी) सेवा सुरु भएको

तपाईको मोबाइलमा इन्टरनेट स्लो छ भने यसरी बढाउनुस् स्पिड

काठमाडौं । मोवाइल फोनमा इन्टरनेट चलाउने गर्नु भएको छ र स्पिड स्लो भएर हैरान हुनुभएको छ भने यसबाट छुटकारा पाउन सकिन्छ । उपत्यका र मुख्य सहरी क्षेत्र आसपासमा मोबाइल इन्टरनेटको

सामसंगको एस८ तथा एस८ प्लस नेपालमा सार्वजनिक, मूल्य क्रमशः ८८ हजार ९ सय तथा ९८ हजार ९ सय रुपैंयाँ

काठमाडौं। सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रमकाबिच नयाँ स्मार्टफोन सार्वजनिक भएको घोषणा गरेको हो ।

तीन दिनदेखि रुकुमवासी फोन सेवाबाट वञ्चित

रुकुम। यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन