निर्मला पन्तको हत्याको छानबिन गर्न गठन भएको टोलीले
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि पन्तको हत्या भएको थियो