नक्कली भूकम्प पीडितलाई अनुदान तत्काल फिर्ता गर्न सरकारको

काठमाडौं । भूकम्प पीडित भन्दै गलत तरिकाले, गलत सिफारिश गराएर अनुदान रकम लिएको भए त्यो तपाईका लागि अब दुःख पाउने मेलो हुन सक्छ । गलत मनसायका साथ सरकारी रकम लिएको,

बेरोजगार युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाइने सरकारको तयारी

काठमाडौँ । सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि

निर्मला पन्त हत्या प्रकरणको डीएनए रिपोर्ट सार्वजनिक, तीनै जनाको डीएनए मिलेन

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकारको गृहकार्य, बिज्ञहरुसँग छलफल

हेटौंडा । प्रदेश सरकारको गौरवको योजना हेटौंडाबाट काठमाण्डौ जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणका लागि प्रदेश सरकारले थप गृहकार्य थालेको छ । प्रदेश सरकारले सुरुङ मार्गको निर्माणका लागि विस्तृत अध्ययन

मुख्यमन्त्री पौडेलले गरे हेटौंडा-काठमाण्डौ जोड्ने बैकल्पिक मार्गको अनुगमन

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–काठमाण्डौ जोड्ने बैकल्पिक मार्ग सतुंगल-मातातीर्थ-देउराली-कुलेखानी सडकको अनुगमन गरेका छन् । मुख्यमन्त्री पौडेलले सो सडक स्तरीकरणका लागि काम सुरु गराउन अनुगमन गरेका हुन्

प्रदेश मन्त्री पौडेल भन्छिन्- सामुहिक खेती गर्न प्रदेश ५ सरकारले किसानलाई जग्गा दिदैछ

काठमाडौं । सरकारले खेती गर्ने किसानलाई जग्गा दिने भएको छ । प्रदेश नम्बर ५ कि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले खेती गर्ने किसानलाई १ वर्षका लागि प्रदेश

२ महिना भित्र काठमाण्डौमा मेलम्चीको पानी खान पाइने, १८ वर्षको प्रतीक्षा पूरा होला त ?

काठमाडौँ । काठमाडौँ उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन्

मन्त्री खनाल भन्छन्- खाद्य स्वच्छताको सवालमा कसैले थर्काउदैमा डराउँदिन

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले नियमनपनि नगर्ने र २-४ जना गुण्डाहरु ल्याएर थर्काउने कुरालाई कुनै हालतमा स्वीकार नगर्ने बताएका छन् । सरकार १ दिनको भएपनि

स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले हालसम्मका सबै तहका नेता कार्यकर्ता, कर्मचारी, ओकिल, न्यायाधीश, प्रशासक, ठूला पत्रकार लगायतको स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए कडा आन्दोलन गर्ने चेतावनी

श्रीमतिको हत्यापछि फरार भएका श्रीमान् पक्राउ

लेखनाथ । पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल