निर्मलाका बास्तविक हत्यारा पत्ता लगाउन माग राख्दै राजधानीमा

काठमाडाै ।  कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तकाे बलात्कर पछि हत्या गर्ने बास्तविक हत्यारा पत्ता लगार्इ कार्वाहिकाे माग गर्दै राजधानीमा प्रदर्शन भएकाे छ । ५२ दिन बितिसक्दा पनि अपराधि पत्ता

रक्सी उत्पादन र सेवनमा नियन्त्रण गर्ने गृहमन्त्री थापाको घोषणा

काठमाडौं । सरकारले समाजमा विकृति ल्याउने गरी भइरहेको मदिराको अनिन्त्रित सेवन तथा उत्पादनलाई निरुत्साहित गर्ने भएको छ । गृह मन्त्रालयले आज आयोजना गरेको ‘लागुऔषध निषेध तथा मदिरा नियन्त्रणमा सरोकारवाला निकायको

३३ किलो सुनकाण्डका आरोपी एसएसपी दिवेश लोहनी साधारण तारेखमा रिहा

बिराटनगर । ३३ किलो सुन तस्करी सनम शाक्य हत्यामा आरोपी भनिएका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी साधारण तारेखमा रिहा भएका छन् । उच्च अदालत मोरङले लोहनीलाई साधारण तारेखमा छाड्न आदेश

नोभेल एकेडेमी र भारतको सिंहानिया इन्स्टिच्युटबीच सम्झौता

काठमाण्डौ । नोभेल एकेडेमी पोखरा र भारतको उत्तर प्रदेश कानपुरमा रहेको डा. गौर हरि सिंहानिया इस्न्टिच्युट अफ म्यानेजमेन्ट एण्ड रिसर्चबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर (एमओयु) भएको छ । ५औं इन्टरनेशनल

निर्मला पन्तको हत्यारा केही समयभित्र पत्ता लाग्छः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताएका छन् । पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि

नक्कली नोटको बिगबिगी, समय मै खबर गर्न सिडिओको निर्देशन

गोरखा । जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी(सिडिओ) नारायणप्रसाद

निर्मला हत्याकाण्डलाई प्रधानमन्त्रीले तोडमोड गरेको भन्दै यसरी गर्जिए गगन थापा (भिडियोसहित)

काठमाण्डौ । प्रतिनिधिसभाका सांसद गगन थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा काँग्रेसका युवा नेता थापाले यस्तो

प्रदेश ३ मन्त्री परिषद बैठकले गर्यो यस्ता ६ निर्णय

हेटौंडा । ३ नम्बर प्रदेशको मन्त्री परिषदको बैठक विहीबार बसेको छ । ३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले छ वटा निर्णय गरेको छ । बैठकबाट सामाजिक विकास

फोहोर व्यवस्थापनका लागि कोरियाली कम्पनीसँग भरतपुर महानगरको सम्झौता

चितवन । भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग आज सम्झौता सम्पन्न भएको छ । कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग सम्झौता भएको हो । सम्झौतापत्रमा

अफगानी टोलीसँग प्रचण्डले भने-नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताएका छन् । नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ