नेपाल निर्माण व्यवसायी संघको अधिवेशमा असोज ४ गते

काठमाडौँ । निर्माण व्यवसायीको साझा सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि चारजनाले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । पत्रकार सम्मेलन मार्फत अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै सल्लाहकार यक्षध्वज कार्कीले निर्माण

मन्त्रालयका कामबारे मुख्यमन्त्रीको चासो, कानून निर्माण र सही तरिकाले बजेट खर्च गर्न निर्देशन

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू मातहका मन्त्रालयहरुले हालसम्म गरेका कामबारे जानकारी लिएका छन् । प्रदेश सरकार गठन भएपछी मन्त्रलायले गरेका कामहरुको विषयमा समीक्षा तथा छलफल गरेका

उर्जामन्त्री पुनलाई अफगानी टोलीको प्रश्न- जनमुक्ति सेनाको हतियार कहाँ छ ?

काठमाडौं । नेपाली शान्तिप्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग भेटवार्ता गरेको छ । अफगानस्तानको उच्च शान्ती परिषद्की उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले

मुख्यमन्त्री पौडेल प्रदेशस्तरीय सशस्त्र प्रहरी कार्यालयका लागि जग्गा अवलोकन गर्दै

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश स्तरीय सशस्त्र प्रहरी कार्यालयको लागि जग्गा उपलब्ध गराउने बताएका छन् । ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल सहितको टोलीले

३४ घण्टापछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो । दिनभरको प्रयासपछि

चीन भ्रमणपछि सभामुख महराले भने–व्यापार र लगानीबारे छलफल भो

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताएका छन् । स्वदेश फर्किनुभएपछि उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल र

मध्यान्हसम्म तीन लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन(फोटो फिचर)

काठमाडौँ । भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका ९तीज० पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् । बिहान तीन बजेदेखि नै पशुपतिका

यस्तो नगरपालिका, जसले पाइलट पढ्ने विद्यार्थीलाई ५०/५० लाख रुपैयाँ दियो

काठमाडौं । यतिबेला स्थानीय तहले अनावश्यकरुपमा कर लगाएकोमा देशब्यापी विरोध छ । तर, केही स्थानीय तह यस्ता छन्, जसले उदाहरणीय काम गरेर जनताको मन जितेका छन् । रुकुमको आठबिसकोट नगरपालिकाले

तीज पर्व मनाइदै, शिव मन्दिरहरुमा भक्तजनको भीड

काठमाण्डौ । नेपाली हिन्दु महिलाहरुले भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा

कीर्ते गर्ने अधिकृतसहित नौ पक्राउ, सङ्गठित अपराध मुद्दा चलाइने

काठमाण्डौ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालयल चाबहिलका कर्मचारीसहित नौ जनालाई आज पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत