प्रधानमन्त्री ओली-बेलायती प्रधानमन्त्री मेबीच भेट, व्यापार र लगानीबारे

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा

प्रदेश ७ सरकारको निर्देशन-रात्रि बसमा दुई चालक अनिवार्य

अत्तरिया । प्रदेश नं ७ को सरकारले प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका रात्रि बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशमा यातायात व्यवस्थापनको

प्रतिनिधि सभा बैठकमा सांसदहरुले यसो भने

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गरे

प्रधानमन्त्री ओलीले भने- नेपालमा जलविद्युतको भण्डार छ, कुनैपनि लगानीकर्तालाई अवसर दिन सकिन्छ

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले एशिया

असोज १७ गतेदेखि अमेरिका जाने डिभी चिट्ठा खुल्ने

काठमाडौं । सन् २०२० का लागि अमेरिका जाने डिभी चिट्ठा असोज १७ देखि खुल्ने भएको छ । आगामी बुधवार दिउसो १२ बजेदेखि डिभी चिट्ठा भर्न सकिने अमेरिकी सरकारले जनाएको छ ।

५५ करोड कोरियाली अनुदान प्राप्त, बृद्धि होला त प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर ?

काठमाडौँ । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित

१ करोड ५० लाख मूल्यको तीन किलो सुनसहित २ जना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौँ सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रसुवा

तीन सरकारी अस्पतालले अनुमति बिना चलाए बोरिङ, अरु पनि छैनन् कम

काठमाडौं । वीर, अस्पताल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र पाटन अस्पतालले सरकारसँग अनुमति नै नलिइ अस्पताल हाता भित्र ठूला क्षमतामा डिप बोरिङ सञ्चालन गर्ने गरेको पाइएको छ । खानेपानी मन्त्रालयले

व्यवहारमै यातायात एकाधिकार तोड्न साँसदहरुको माग

काठमाडौँ । कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद गौरीशङ्कर चौधरीले अन्त्य भयो भनिएको

काठमाण्डौमा प्राबिधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला हुँदै

काठमाण्डौ । सामाजिक आर्थिक विकासका लागि प्राबिधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला यही असोज १८ र १९ गते काठमाण्डौमा हुने भएको छ । डिप्लोमा इञ्जिनियरिङ एशोसियशन नेपाल(डीन), कोलोम्बो प्लान