मोटरसाइकलमा नम्बर प्लेट सही छ कि छैन ?

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा नम्बर प्लेट सही नभएमा कारबाही गर्ने भएको छ । विभागले जारी गरेको सूचनामा नियम अनुसार नम्बर प्लेट राख्न भनेको छ । अन्यथा नियम

नक्कली लाइसेन्स बनाइदिने यातायातका उपसचिवसहित ३८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले यातायात व्यवस्था कार्यालयका ३८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय ललितपुरबाट २०६९ बैशाख, जेठ र असार महिनामा

बैंकर अजय श्रेष्ठ र बोहोरा १/१ करोड धरौटीमा रिहा

काठमाडौं । बैंकिङ कसुरको मुद्दा खेपिरहेका बैंकर अजय श्रेष्ठ र किरण कुमार बोहोरालाई एक÷एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल

निस्प्रभावी बन्यो राष्ट्र बैंकको स्प्रेडदर नीति, नाफा बढाउन बैकहरु चलाख

काठमाडौं । राष्ट्र बैंकले आफ्नो निर्देशन कार्यान्वयन भएको भन्दै औषतमा स्प्रेडदर घटेको तथ्यांक सार्वजनिक गरिरहँदा बैंकहरुको रिपोर्टले भने त्यो नभएको प्रष्ट पारेको छ । राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म बैंकहरुलाई

निजी क्षेत्रलाई ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्नुपर्छ: राज्यमन्त्री दुगड

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । राज्यमन्त्री दुगडले राजनीतिक स्थायित्वपछि

ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायीको इजाजत खारेज हुने

काठमाडौँ । के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो ? त्यसका बारेमा अब नेपाल

मार्दी पदयात्रा: ‘गोल्डेन फिस’ हेर्ने अभिलाषा

एक ट्राभलरले भनेका छन्, ‘द बेस्ट भ्यू कम्स आफ्टर द हार्डेस्ट क्लाइम्ब’ । हो, यही भनाइले यसपटक हामीलाई मार्दी हिमालतर्फ डोर्यायो । नमरी स्वर्ग देखिदैन भने झैं, कठिन उकाली नचढी

पोखरा विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियो स्वीकृति

काठमाडौं । आगामी २ वर्षभित्र सञ्चालन गर्ने लक्ष्य लिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ । सन् २०२२ सम्म सञ्चालन गर्ने तयारी

टिपर सञ्चालन समय परिवर्तन, उपत्यका प्रवेशमा झन कडाइ

काठमाडौं । सरकारले टिपर सञ्चालानमा थप कडाइ गर्ने भएको छ । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षालाई ध्यानमा राख्दै अब उप्रान्त बिहान ८ बजेपछि मात्रै उपत्यका

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँछु : श्रममन्त्री यादव

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज अपराह्न मन्त्रालय पुगेर पदबहाली गरेका छन्र । आज बिहान पद तथा गोपनीयताको शपथ लिएर अपराह्नमात्र मन्त्रालय पुग्नुभएका उहाँलाई