उच्च अदालतमा १५ न्यायाधीश नियुक्तिका सिफारिस

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका लागि १५ जना न्यायाधीश नियुक्तीका लागि सिफासिर गरेको छ । बुधबार बसेको परिषद् बैठकले महान्यायाधीवक्ता कार्यालयका सहसचिवबाट १ जना, अधिवक्ताबाट ८ जना र जिल्ला न्यायाधीशबाट

प्रधानमन्त्रीकै शैलीमा उत्रिए पर्यटनमन्त्री भट्टराई, काम नगर्ने कर्मचारीलाई भने- राजीनामा देऊ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराई आक्रमक देखिएका छन् । बुधबार बिहान नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बसेको मन्त्रालयको नियमित बैठकमा मातहतका विभागको कामप्रति कडा टिप्पणी गरे

नेकपा सचिवालयको निर्णय: ओलीले सरकार मात्रै चलाउने, पार्टी चलाउने जिम्मा प्रचण्डलाई

काठमाडौं । बुधबार हुने भनिएको मन्त्रिहरुको हेरफेर नहुने भएको छ । धेरैको आँकलन विपरीत आज हुने भनिएको मन्त्रिहरुको हेरफेरमा कुनै छलफल नभइ पार्टी सञ्चालनको कार्यकारी अधिकार नेकपा अध्यक्ष प्रचण्डलाई दिएर

अब पठाओ र टुटल चलाउन नपाइने, सरकारले प्रतिबन्ध लगायो (सूचनासहित)

काठमाडौं । यातायात व्यवस्था विभागले निजी सवारी साधनलाई यातायात सेवाका लागि प्रयोग गर्न नपाउने बताएको छ । बुधबार सूचना प्रकाशित गर्दै विभागले निजी प्रयोजनका लागि निजी प्रयोजनका लागि दर्ता भएका

कात्तिक महिना बैंकका लागि निराशाजनक, निक्षेप १ अर्बले बढ्दा ऋण ११ अर्बले बढ्यो

काठमाडौं । कात्तिक महिना बैंकहरुको लागि निराशजनक देखिएको छ । एक महिनामा बैंकहरुमा जम्मा २ अर्ब रुपैयाँले निक्षेप बढेको छ । ऋण भने ११ अर्ब रुपैयाँले बढेको छ । चालु

यस्तो छ एनआइसी एशिया बैंकले सच्याएर पठाएको प्रेस विज्ञप्ति

काठमाडौं । विगत २२ वर्षदेखि ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकद्धारा मिति मंसिर ३, २०७६ मा जारी गरीएको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बिषयको प्रेस

नयाँ मन्त्रीको सपथ आज दिउँदो ४ बजे

काठमाडौं । नेकपा सचिवालयले गर्ने निर्णयका आधारमा नवनियुक्त मन्त्रीहरुका सपथ बुधबार ४ बजे हुने भएको छ । मन्त्रीमण्डल पुनर्गठनका विषयमा छलफल गर्न राष्ट्रपति कार्यालय शितलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली

मन्त्रिपरिषद् पुनर्गठन गर्ने अन्तिम तयारी, यी हुन् ‘रेड जोन’मा परेका मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएपछि प्रंधानमन्त्री र अध्यक्ष

३६ करोडको राजश्व छली गरेको भन्दै ६ कम्पनी विरुद्ध मुद्दा

झापा । झापाको मेचीनगर नगरपालिका- १४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा ३६ करोड रुपैयाँबढीको राजश्व छली गरेको पाइएको छ । अनुसन्धानमा उक्त कम्पनीका सञ्चालक मुकेश शर्मा, रामकृष्ण

राष्ट्र बैंकले सम्झाएपछि यसरी ब्याक भयो एनआइसी एशिया, भन्यो- प्राविधिक गल्ती भयो

काठमाडौं । एनआइसी एशिया बैंकले मंगलबार अपरान्ह ४ बजेर ३१ मिनेट जाँदा बचत खातामा ९.७५ प्रतिशत ब्याजदर दिने स्किमको प्रेस विज्ञप्ती सञ्चारमाध्यमहरुलाई पठायो । केही अनलाइन सञ्चारमाध्यमहरुले तत्कालै उक्त प्रेस