११ लाख गाडी कुदने काठमाडौंमा करिडोर कालोपत्र नहुँदा

काठमाडौँ । काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला

बैंकबाट पैसा चोरी गर्ने कलेज पढ्ने ‘टुक्डे ग्याङ’, पैसामा कुरा नमिलेपछि छुट्टै समूह बनाए

काठमाडौं । जनता बैंकबाट नक्कली हस्ताक्षर गरी २० लाख रुपैयाँ चोरी गर्ने गिरोहबारे अनुुसन्धान गरिरहेको प्रहरीले उनीहरु लामो समयदेखि ठगी धन्दामा लागेको पत्ता लागेको छ । महानगरिय प्रहरी परिसरका डीएसपी

तलब कम दिने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारवाही गर्ने, सुविधा बढाउन दवाव (भिडियाेसहित)

काठमाडौं । सरकारी तथा निजी क्षेत्रका संघ संस्थाहरुमा कर्मचारीको दैनिक कामको समय अवधि तोकिएको हुन्छ । श्रम ऐनले दैनिक ८ घण्टाको नियम बनाएको छ । सरकारले तोकेको समयभन्दा बढी काम

वैदेशिक लगानी स्वीकृतिका लागि नेपाल वाटरले दियो लगानी बोर्डमा आवेदन , ५१ अर्ब वैदेशिक लगानी भित्रदै

काठमाडौं । माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले वैदेशिक लगानी स्वीकृतिका लागि लगानी बोर्डमा आवेदन दिएको छ । गत कात्तिक १५ गते आयोजनाको लागि

बैंकबाट चोरिएको ग्राहकको रकम कसले तिर्छ ? यसो भन्छ राष्ट्र बैंक

काठमाडौं । नेपालको बैंकिङ प्रणाली दिनानुदिन असुरक्षित बन्दै गएको छ । बैंक एटीएम ह्याकिङ, फर्जी अथवा नक्कली हस्ताक्षर तथा काउन्टर चोरी नक्कली लालपूर्जा, नक्कली एलसी खोली रकम ठगी हुने क्रम

मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख चोरी भएको पुष्टि, ६ बैंकका ग्राहकको नक्कली चेक बरामद

काठमाडौं । जनता बैंकबाट २० लाख रुपैयाँ चोरी गरेको समूहले मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चोरेको पुष्टि भएको छ । महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले अनुसन्धानका क्रममा

अर्थमन्त्री डा. खतिवडाले भने- बैंकले कर्जा नदिए सिधै मलाई इमेल गर्नुहोस्, कारबाही गर्छु (भिडियाे)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले सहुलियतपूर्ण कर्जा दिन नमाने सिधै आफूलाई इमेल गर्न आग्रह गरेका छन् । बुधबार युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले

टुटल र पठाओ सञ्चालन नरोक्न यातायातमन्त्री नेम्वाङको निर्देशन

काठमाडौं । गत मंसिर ३ गते यायायात व्यवस्था विभागले सूचना जारी गर्दै सञ्चालनमा राके लगाएको पठाओ र टुटलको सेवालाई कानून नबनेसम्म नरोक्न श्रम तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङले निर्देशन दिएका छन्

दक्षिण एसियाली खेलकुद(साग) को भलिबल प्रतियोगिता एक्सन स्पोर्टमा

काठमाडौं । नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस मा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुँदैछ । १३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल

प्रहरीका नाममा फोन गरेर यसरी लुटियो जनता बैंकबाट २० लाख, ठूलो गिरोहको आंशका

काठमाडौं । गत आइतबार ११ बजेतिर व्यवसायी गोपालमान राजबाहकको मोबाइलमा एउटा फोन आउँछ । फोन गर्नेले राजबाहकलाई भन्छ, ‘म नेपाल प्रहरीबाट बोल्दैछु, तपाईको मोबाइल ह्याक भएको सूचना हामीलाई आएको छ,