गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना

रसुवा । दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको

सुन तस्करी प्रकरणः आजदेखि थुनछेक बहस हुने

काठमाडौं । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुनेछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु

दसैँ-तिहार सुरक्षा विशेष योजना २१ देखि लागू गर्ने प्रहरीको तयारी

काठमाडौं । नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँतिहार सुरक्षा विशेष योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई

चीनको नान्जिन नगरका उपप्रमुख इन्द्रजात्राका लागि काठमाडौंमा

काठमाडौं । इन्द्रजात्रा अवलोकनका लागि चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । सोमबार बेलुका ताइजुनसहितको टोली काठमाडौँ आइपुगेको हो । टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिन

शिक्षकहरु किन सडकमै सुते ?

काठमाडौं । राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सोमवार मध्यान्ह माइतीघर मण्डलामा भेला भइ उनीहरुले बानेश्वरसम्म बिरोध प्रदर्शन गरेका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

सडक व्यापार व्यवस्थापनका लागि महानगरलाई दबाब दिन मिल्दैनः सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी

नेपाली विज्ञापनमा नेपाली कलाकारकै फोटो हुनुपर्ने

काठमाडौं । विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधनलगायतका माध्यमबाट हुने विज्ञापनमा नेपाली कलाकारकै फोटो प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डले सूचना जारी गर्दै विज्ञापन (नियमन गर्ने) नियमावली (पहिलो संशोधन),

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन

काठमाडौं महानगरपालिकाको श्रम बैंकमा चार सयको आवेदन

काठमाडौं । काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार