शिक्षक आन्दोलनमाः विद्यालय सञ्चालन गर्न स्थानीय तहका प्रमुखको

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो

घर खर्च चलाउने माध्यम बन्यो निउरो

चितवन । चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री

भारतबाट आयात हुने केरामा देखियो पानामा रोग, आयातमा कडाइ

रुपन्देही । भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार (पानामा) देखिएसँगै नेपालभरिका नाकामा रहेका

शिक्षककको आन्दोलनः काठमाडौं महानगरका शिक्षक-कर्मचारीबाट सडकमै हाजिर

काठमाडौं । नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा नजान

१२ मुख्य गन्तव्य मुलुकका नेपाली राजदूतसमेतको बैठकः श्रम आप्रवासनका सवाल सम्बोधन गर्न ४७ बुँदे निर्णय

काठमाडौं । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । भदौ २५ र २६

थप दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या, श्रीमान पक्राउ

सुनसरी । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै

काठमाडौं महानगरभित्रका विद्यालयमा पठनपाठन भए/नभएको हेर्न उपमेयरसहितको टोली अनुगमनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालयहरुमा पठनपाठन भए/नभएको हेर्न उपमेयरसहितको टोली अनुगमनमा गएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरकाअनुसार उपमेयर सुनिता डंगोलसहितको टोली शिक्षकहरुको आन्दोलनकाबीच विद्यालयमा पठनपाठन प्रभावित भए/नभएको अनुगमन

दमाहा र ट्याम्का बनाएरै बिते पस्तोके बादीका ४५ वर्ष

जानकी (बाँके) । दमाहा र ट्याम्का बनाएरै बिते पस्तोके बादीका ४५ वर्षबाँके । ‘मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ,’ बाँके कोहलपुर-१३, भरैयाका ५७ वर्षीय

सरकारको ध्यान चिनीमाः ४ कोठामा शिलवन्दी, ४ बोरा नियन्त्रण

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार एक फैन्सी पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागका अनुसार मूल्य सूची र दर्ता प्रमाणपत्र नराखेको अभियोगमा समाखुशीस्थित एक