नेम्वाङको निधनले स्तब्ध भएको छुः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत

नेम्वाङको निधनबाट मर्माहत भएको छुः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख

स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने

काठमाडौं । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी

गृहका १० सहसचिवको सरुवाः को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले गृह मन्त्रालय मातहतका सहसचिवको सरुवा गरेको हो । मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई ल्याएको छ ।

तीजमा लगाउने हो सस्तो मूल्यको सारी ?

टीकापुर । तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्मका सारी किन्ने महिला बढी आउन थालेका

आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष डा. श्रेष्ठ

जो अर्बपति छ, उसँग मात्रै बैंकको ऋण पुग्छ, गरिबले पाएनन्: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने

ललिता निवास प्रकरण: मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश, कोसँग कति ?

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १७ प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । अदालतले गुरूङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको

सुन तस्करी प्रकरण: असल नियतले काम गर्दा दु:ख दिएको भन्दै विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, ३ घण्टा पेन डाउन

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कमर्चारीहरु आन्दोलनमा उत्रिएका छन् । आफूहरुको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्याउने गरी विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द नभएसम्म यस्तै परिस्थितिमा कार्यालयको