थाइल्याण्डसँग पराजित भएसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६

एसिया कप क्रिकेटमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार

काठमाडौं । इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई दुई लाख प्रदान गरेको छ । एसिया कप-२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. झा नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तेजाव तथा अन्य घातक

काठमाडौं महानगरमा शुक्रबार शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोली शोक बिदा दिने निर्णय गरेको छ । बिहीबार काठमाडौं महानगरपालिका वडा १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निधन भएपछि महानगरपालिकाले शोक

प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आशन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गरेका छन् । बैठकको विषेश समयमा

राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । माडी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका

विदेशमा राम्रो कमाइ हुने जागिर छोडेर च्याउ खेती, १ करोड लगानी

धादिङ । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका-१० केवलपुरमा च्याउ खेती

सुदूरपश्चिममा आज गौरा मनाइँदै

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ । यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामाः बराहताल पुरियो, मन्दिरमा क्षति

पर्वत । पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पुर्याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

आन्तरिक पर्यटनको गन्तव्यस्थल बन्दै ‘ऐनापहरा’

दमौली । हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ