दसैंमा सरकारले दुई हजार खसीबोका बेच्ने

काठमाडौं । सरकारले आगामी दसैंका लागि २ हजार खसीबोका भित्र्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंमा २ हजार खसीबोका बिक्री भएको छ । त्यसका लागि २

खाद्यान्न तीन महिनालाई मात्रै मौज्दात

काठमाडौं । सरकारले तीन महिनाको माग धान्ने खाद्यान्नको मौज्दात रहेको जनाएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका

सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग सीआईबीले लियो बयान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६० किलो सहित विद्युतीय चुरोटमार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग प्रहरीले सोधपुछ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो

जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु

इनरुवाका विपन्न ८० परिवारलाई घर हस्तान्तरण

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न  समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण गरेको छ । सात करोड लगानीमा दुई बिघा दुई कट्ठा क्षेत्रफलमा नगरपालिकाले निर्माण गरेको

अवैध रूपमा सञ्चालित दुईवटा कलेजमा सिलबन्दी

पर्सा । वीरगन्ज महानगरपालिकाले अवैध रुपमा सञ्चालित दुईवटा कलेजमा सिलबन्दी गरेको छ । अवैध रूपमा सञ्चालित शैक्षिक संस्था बन्द गराउने अभियान सुरु गरेको महानगरपालिकाले वडा नं १६ स्थित अन्नपूर्ण कलेज

वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली

पर्सा । वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जीआइएस बेस्ड हाउस नम्बरिङ)को सुरु गरेको छ । बढ्दो सहरीकरणसँगै घर संख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस्

कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने

काठमाडौ‌ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले

भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता विशिष्ट किसिमले देखियो: अर्थमन्त्री

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३औं वार्षिक साधारणसभामा मन्त्री महतले भने, ‘पोखरालाई ट्रान्जिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ,

एसिया कपमा शतक प्रहार गर्नेलाई एक लाख रुपैयाँ दिने शुक्लाफाँटाको निर्णय

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नेपाल र भारतबीचको एसिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने नेपाली खेलाडीलाई एक/एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्लाफाँटा