अवैध रूपमा सञ्चालित दुईवटा कलेजमा सिलबन्दी

पर्सा । वीरगन्ज महानगरपालिकाले अवैध रुपमा सञ्चालित दुईवटा कलेजमा सिलबन्दी गरेको छ । अवैध रूपमा सञ्चालित शैक्षिक संस्था बन्द गराउने अभियान सुरु गरेको महानगरपालिकाले वडा नं १६ स्थित अन्नपूर्ण कलेज

वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली

पर्सा । वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जीआइएस बेस्ड हाउस नम्बरिङ)को सुरु गरेको छ । बढ्दो सहरीकरणसँगै घर संख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस्

कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने

काठमाडौ‌ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले

भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता विशिष्ट किसिमले देखियो: अर्थमन्त्री

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३औं वार्षिक साधारणसभामा मन्त्री महतले भने, ‘पोखरालाई ट्रान्जिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ,

एसिया कपमा शतक प्रहार गर्नेलाई एक लाख रुपैयाँ दिने शुक्लाफाँटाको निर्णय

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नेपाल र भारतबीचको एसिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने नेपाली खेलाडीलाई एक/एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्लाफाँटा

नवलपुरमा मनपरी फार्मेसी सञ्चालन, मापदण्ड पूरा गर्न निर्देशन

नवलपुर । नवलपरासीको गैँडाकोटमा सञ्चालित औषधि पसल (मेडिकल तथा फार्मेसी), क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ । आइतबार गरिएको अनुगमनका क्रममा जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका औषधि

राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे शीतल निवास

काठमाडौ‌ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूर्योकमा हुने आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो सहभागिता

अदालतको आदेशविपरीत गुम्बा नभत्काउन काठमाडौं महानगरलाई आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिका-१० देवीनगरस्थित काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ । समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि

नेपाल र भारतबीचको खेल हेर्न जनकपुरमा २ बजेपछि बिदा

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न सबै विद्यालयमा बिदा दिएको छ । उपमहानगरले सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि उपमहानगरभित्र पर्ने सम्पूर्ण

जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन

म्याग्दी । जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण असार १३ देखि