काठमाडौंमा हिँडिरहेका महिलाको घाँटीको सुनको सिक्री लुटपाट गर्ने

काठमाडौं । महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बागबजार

भू-उपयोग नियमावलीमा अस्पष्टताले जग्गा कारोबारमा समस्या

काभ्रेपलाञ्चोक । सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभे्रपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ । सरकारले एक वर्षअघि जग्गा वर्गिकरणपछि मात्रै कारोवार गर्ने अनिवार्य ब्यवस्था लागू गरेसँगै घरजग्गा

कुरुप बन्दै कालीगण्डकी: संकटमा ‘जल’ सभ्यता

म्याग्दी । नदी तटीय क्षेत्रलाई मानव सभ्यताको उद्गम स्थल मानिन्छ । नदीहरुमध्ये पनि धार्मिक र आर्थिक दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिएको शालिग्राम शिला पाइने संसारकै एकमात्र नदी कालीगण्डकीको संसारभरि महत्व

२२ करोडमा निर्माण भएको बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन आउँदै

लुम्बिनी । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका

१०३ प्रकारका औषधीको उत्पादन र बिक्री गर्न रोक

काठमाडौं । सरकारले नेपालमा १०३ प्रकारका औषधी उत्पादनको साथै त्यस्ता औषधीको विक्री वितरणमा रोक लगाएको छ । औषधी व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधी र

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो, यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं । आज शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

बैतडी । अज्ञात समूहले बैतडीको एक विद्यालयमा आगजनी गरेको छ । दशरथचन्द नगरपालिका-६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो । कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको

खाद्य डिपोमा चामल सकियोः ढुवानीको टुङ्गो छैन, उपभोक्ता महंगो चामल किन्न बाध्य

बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको

सुन तस्करीको मुद्दा अदालतमा, सिआइबीले अनुसन्धान नरोक्ने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म

चितवन राष्ट्रिय निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ । ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई बाघमध्ये