पर्यटनमन्त्री भट्टराई र अष्ट्रेलियन राजदूतबीच बिदाई भेट, नेपाल-अष्ट्रेलियाबीच

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको बिदाई भेटका अवसरमा राजदुतले

पछिल्लो २४ घण्टामा ९०२ जना थपिए कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना कोरोना संक्रमति थपिएका छन् । यो संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म

लकडाउन र निषेधाज्ञामा हवाई क्षेत्रले गुमायो १६ अर्ब

काठमाडाैं ।  कोभिड-१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले १६ अर्ब रूपैयाँभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी

बैंकहरुलाई अस्वस्थ्य प्रतिस्पर्धा नगर्न गभर्नरको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्त कम्पनीलाई अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्देशन दिएका छन् । मंगलबार गभर्नर अधिकारीले बैंक तथा वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सार्वजनिक गर्यो ढुवानीकर्ताको नाम

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको समयमा विभिन्न जिल्लामा खाद्यवस्तु ढुवानी गर्ने ढुवानीकर्ताको नाम सार्वजनिक गरेको छ । कम्पनीले देशका विभिन्न २८ जिल्लामा खाद्य ढुवानी गर्नको लागि बोलपत्र

पूर्वपश्चिम रेलमार्गको ३२ अर्ब बराबरका ५४ वटा ठेक्का रद्द

काठमाडौं । रेल विभागले विवादित पूर्वपश्चिम रेलमार्गका ५४ वटा ठेक्का रद्द गरेको छ। रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै असार १४ र १७ गते आह्वान गरेका ठेक्का रद्द गरेको

मोबाइलमा ब्यालेन्स रिचार्ज, ट्रान्सफर, बुझ्न सबै कम्पनीको एउटै कोड हुने

काठमाडौं । अब सबै मोबाइल कम्पनीहरुको मोबाइलमा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न, ब्यालेन्सबारे जानकारी लिनका लागि एउटै कोड प्रयोग हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको ‘दूरसञ्चार

लकडाउन र निषेधाज्ञा मात्रै उपाय होइनः जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेको सुझाव

काठमाडौं । जनस्वास्थ्यका विज्ञले कोरोना भाइरसले समय अनुसार नै आफ्नो स्वरुप परिवर्तन गर्ने भएकाले स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सामान्य पार्नुपर्ने सुझाव दिएका छन् । कोरोना भाइरसको नियन्त्रणका लागि खोप नआउँदासम्म

इँटा, सिमेन्ट, छड र पेन्ट्सको उत्पादन र माग घट्यो, संकट आउन सक्ने व्यवसायीको चिन्ता

काठमाडौं । लकडाउन र निषेधाज्ञाका कारण निर्माण सामग्रीको उत्पादनमा प्रभाव परेको छ । लामो समयको लकडाउन र निषेधाज्ञाले कम्पनी बन्द भएसँगै मजदुरहरू आफ्नो घर फर्किएकाले निर्माण सामग्री उत्पादनमा प्रभाव परेको

अर्थमन्त्रालयको कार्यभार सम्हालेपछि प्रधानमन्त्रीले उद्योगी व्यवसायीलाई भेट्न बोलाए

काठमाडौं । अर्थमन्त्रालयको कार्यभार सम्हाले लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्योगी व्यवसायीलाई भेट्न बोलाएका छन् । साँझ ६ बजे बालुवाटारमा उद्योगी र व्यवसायीहरुलाई भेट्न बोलाएका हुन् । डा. युवराज