काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुघबार बिहान ५ बजेर १८ मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्पको घक्कासँगै मानिसहरु घर बाहिर निस्किएका थिए । लामो समयपछि

कोभिड महामारीबीच विमानस्थलमा भए यी ४ महत्वपूर्ण काम

काठमाडाैं ।  कोभिड–१९ महामारीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजना निर्माण भएर सञ्चालनमा आएको छ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारअन्तर्गत ३०० मिटर धावनमार्ग, जहाज पार्किङ्ग स्थल, अत्याधुनिक

एसिड पीडितहरुको जीवनभरको उपचारको जिम्मा सरकारले लिने

काठमाडाैं । सरकारले एसिड आक्रमणमा परी घाइते भएकाहरुको जीवनभरीको उपचारको जिम्मा लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणमा परी घाइतेहरुको उपचारको समपूर्ण जिम्मा सरकारले लिने निर्णय गरेको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

काठमाडौं । कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नपछि हटेको सरकारले मंगलबार नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मोरी लेखनाथ कोइरालालाई दिएको छ । कोइराला प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक हुन् । ऊर्जा,

विभिन्न आयोजनामा कार्यरत विदेशी कामदार ल्याउन अनुमति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालमा सञ्चालित विभिन्न विकास निर्माणका आयोजनामा कार्यरत आवश्यक विदेशी प्राविधिक जनशक्ति ल्याउनका लागि अनुमति दिने निर्णय गरेको छ । त्यस्ता जनशक्तीहरूले नेपाल आउनका लागि विमान चढ्नु अघि ७२

सार्वजनिक सवारी साधन असाेज १ गतेदेखि खुल्ने, भाडा ५०% ले बढ्यो

काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा सरकारका नवनियुक्त प्रवक्ता तथा

मेनस्ट्रिम भर्सेस सोसियल मिडिया: रमेश घिमिरेको लेख

युट्युब, फेसफुक पेज, अनलाइनहरुले पत्रकारिताको बदनाम गरे, यसमा काम गर्ने पत्रकार होइनन्, यिनलाई नियमन र नियन्त्रण गर्नुपर्छ भन्ने विचार मूलधारका आमसञ्चार माध्यम पक्षबाट व्यक्त भइरहेका छन् । मूलधारका पत्रकारले सामाजिक

साना व्यवासायीले मन्त्री भट्टलाई भेटेर भने- नाकामा रोकिएका कन्टेनर ल्याउन पहल गरिदिनु पर्‍यो

काठमाडाैं । व्यवसायीहरुले कोभिडका कारण केरुङ नाकामा एक हजार भन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले

सरकारले मापदण्ड परिवर्तन नगरे देशभरका सबै क्रसर व्यवसाय बन्द हुन्छन्

सरकारले क्रसर व्यवसाय सम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । आगामी साउनदेखि लागू हुनेगरी आएको नयाँ मापदण्ड व्यवहारिक नभएको भन्दै व्यवसायीहरुले विरोध गरिरहेका छन् । यही विषयमा क्रसर व्यवसायी श्यामराज खड्कासँग

सिटिइभिटीले खुला गर्‍यो छात्रवृत्ति आवेदन, यस्तो छ मापदण्ड

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले प्रि–डिप्लोमा (साबिकको प्रा.एसएलसी) तहका लागि छात्रवृत्तिको लागि आवदेन खुला गरेको छ । परिषदले २०७७ असोज १९ गतेभित्र आवेदन बुझाउनुपर्ने जानकारी दिएको छ