काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि अनलाइन प्रणालीमार्फत् राजस्व

कठमाडौं । काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने भएको छ । महानगरपालिकाले असोज १ गते देखि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन शुभारम्भ गर्ने बताएको छ ।

जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्न पाउने गरी सरकारले गरेको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रायलाई विपक्षी बनाइ परेको रिटमा सनुवाई गर्दै तत्काल

८/१० वर्षयता अख्तियराले राम्रो नेतृत्व पाएनः सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख आयुक्त

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताएका छन् । पछिल्लो आठ÷दश वर्ष यता अख्तियारले सानातिना मुद्दा लगाउने तर

तीन ठेकेदार कम्पनी कालोसूचीमा, को को परे ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिए अनुसारको काम नगरेको पाइएपछि कार्यालयले ओबिसिआई प्रा लि ललितपुर, अरुण कन्स्ट्रक्सन र विटी टौदह फस्कु

रेल्वे कम्पनीले माग्यो १३९ कर्मचारी, कुन पदमा कति ?

काठमाडौं । सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीले कूल १३९ जना कर्मचारी माग गरेको छ । निकट भविस्यमा नै जयनगर जनकपुर खण्डमा रेल सञ्चालन गर्न लागिएको कम्पनीले एकै पटक ठूलो संख्यामा

कोरोना संक्रमणपछि ५ तारे होटलमा बसेका मेयर शाक्य कोरोनामुक्त

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । शाक्यको सचिवालयले दिएको जानकारी अनुसार उनी केही दिन घरमै आराम गरेर नियमित काममा फर्कने छन् । शाक्य सोल्टी

सुनकोशी मरिन डाइभर्सनमा टिबिएम प्रयोग गरिने, ८२ अर्ब लागत

काठमाडौं सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउन थालेको छ । सुनकोशीको पानी मरिन खोलामा झारेर प्रदेश नं २ का विभिन्न जिल्लामा सिँचाइ

व्यापारिक घराना ज्योति दाजुभाइको घर झगडा चर्कियो, एक अर्काविरुद्ध सार्वजनिक सूचना

काठमाडौं । सम्पत्ति बाँडफाँडबाट शुरु भएको देशकै पूरानो व्यापारिक घराना ज्योति समूहको आन्तरिक घर झगडाले उग्र रुप लिएको छ । पद्म ज्योति र रुप ज्योतिले एकअर्कालाई निषेध गर्दै सार्वजनिक सूचना

५ कम्पनीका सेनिटाइज उत्पादन र बिक्रीमा औषधि व्यवस्था विभागले लगायो रोक

काठमाडौं । औषधि व्यवस्था विभागले ५ वटा कम्पनीले उत्पादन गर्ने सेनिटाइजर बिक्रीमा रोक लगाएको छ । विभागले ती कम्पनीले उत्पादन गर्ने सेनिटाइजरमा विषाक्त रसायन मेन्थोल प्रयोग गरिएको भन्दै बिक्रीमा रोक

घुम्थाङको नागपुजेमा खसेको पहिरोले ८ र भीरखर्कमा १० घर पुरियो   

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको  छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका