बाढीका कारण बाग्लुङका पाँच झोलुङ्गे पुलमा क्षति   

गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ: मन्त्री भट्टराई   

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन् ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको

बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो   

काठमाडाैं । बंगलादेशले कोभिड-१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार साँझ ५ हजार थान ती औषधि

विमानस्थलबाट दरबारमार्गसम्म विमान सडकमा गुडाइयो

काठमाडौं । सुन्दा अचम्म लाग्ला तर यो सत्य हो । शनिबार साँझ काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट दरबारमार्गस्थित नायारणहिटी संग्रालयमा विमान गुडाएर ल्याइएको छ । यो कुनै आपतकालिन अवतरण होइन, न कि कुनै

कोरोना जितेका अर्बपति चौधरीले भने- कोरोना केही होइन भन्ने भ्रममा नबसौं

काठमाडौं । कोरोना संक्रमण मुक्त भएपछि अर्बपति व्यवसायी बिनोद चौधरीले अनुभव सुनाएका छन् । कोरोनाको संक्रमण लागेको थाहा पाउने वित्तिकै एकैछिन आत्तिए पनि हिम्मत भने नहारेको उनले बताए । उनले

कित्ताकाटबारे भ्रम फैलाइयो, पूर्णरुपमा खुलाइएको होइनः भूमि व्यवस्था मन्त्रालय

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै मन्त्रालयले खुलाएको जग्गाको खण्डीकरण (कित्ताकाट)बारेमा आम जनतालाई भ्रमित पार्ने गरी उक्त निर्णयलाई अतिरञ्जीत बनाएको जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन

आइतबारदेखि भिसा सेवा शुरु हुने, असोज ११ गतेसम्म विलम्ब शुल्क नलाग्ने

काठमाडौं । अध्यागमन विभागले स्थगित भिसा सेवा आइतबारदेखि शुरु गर्ने भएको छ । विभागले भिसा सेवा भदौ २८ गतेदेखि शुरु हुने जानकारी दिएको हो । सरकारले भदौ १६ गतेदेखि सीमित

असोज १ गतेबाट सार्वजनिक सवारी चलाउन नदिए स्वस्फुर्त चलाउने व्यवसायी र मजदुरको चेतावनी

काठमाडौं । यातायात व्यवसायी र मजदुरहरूले असोज १ गतेबाट गाडी चलाउन दिनुपर्ने सरकारसमक्ष माग राखेको छ । यातायात व्यवसायी तथा मजदुरहरूले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई मन्त्रालयमा

IELTS, TOEFL लगायतका भाषा परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइइएलटीएस, टोफेललगायतका भाषा परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले दिने भाषा परीक्षा जस्तै, आइइएलटीएस, टोफेल, अकुपेस्नल इंग्लिस टेस्ट, जीआरई,

पैसा तयार पार्नुहोस्, ५ वटा बैंकले जारी गर्दैछन् ९ अर्ब ६० करोडको ऋणपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार ५ वटा बैंकका ९ अर्ब ६० करोड रुपैयाँको ९६ लाख कित्ता ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा छन् । ऋणपत्र जारी गर्नका लागि सिद्धार्थ, एभरेष्ट, सानिमा,