कोरोना संक्रमणपछि ५ तारे होटलमा बसेका मेयर शाक्य कोरोनामुक्त



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् ।

शाक्यको सचिवालयले दिएको जानकारी अनुसार उनी केही दिन घरमै आराम गरेर नियमित काममा फर्कने छन् ।

शाक्य सोल्टी होटलमा आइसोलेसनमा थिए । उनले हिजो स्वाव परीक्षणका लागि दिएका थिए । जसको नतिजा नेगेटिभ आएको हो ।

 


क्लिकमान्डु