काठमाडौंमा भूकम्पको धक्का महसुस

क्लिकमान्डु २०७७ भदौ ३१ गते ५:२२ मा प्रकाशित

काठमडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुघबार बिहान ५ बजेर १८ मिनेटमा धक्का महसुस गरिएको हो ।

भूकम्पको घक्कासँगै मानिसहरु घर बाहिर निस्किएका थिए । लामो समयपछि काठमाडौं उपत्यकामा ठूलो भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रले  सिन्धुपाल्चोकको राम्चेमा केन्द्रबिन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प मापन गरेको जनाएको छ ।

 

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स