उखु किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम २१ दिनभित्र पाउने सहमति भएसङ्गै किसानले आन्दोलन स्थगित गर्ने भएका हुन् । बक्यौता रकम

बैंकहरुमा निक्षेप संकलनभन्दा कर्जाको माग बढी, एक साता दिनमै १७ अर्ब कर्जा प्रवाह

काठमाडौं । कोरोना भाइसर संक्रमणको त्रासले उब्जाएको असहज परिस्थित सामान्य हुँदै गएपछि बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जाको माग अत्याधिक बढ्न थालेको छ । पछिल्लो एक सातामा नै वाणिज्य बैंकहरुले १७

पशुपतिमा आन्तरिक पर्यटक बढाउन दर्शनविधि बुझाऔंः मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने बताएका छन् । पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि

ब्याजको आम्दानी थपिएपछि आयल निगमको नाफा बढ्यो, उपभोक्तालाई छैन राहत

काठाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ

प्रतितोला ७०० ले बढ्दा कति पुग्यो सुनको मूल्य ?

काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले उकालो लागेको छ । शुक्रबार र आइतबार कुनै परिवर्तन नभएको सुनको मूल्य सोमबार तोलमा नै ७०० ले उकालो लागेको हो

प्रतिनिधिसभा बिघटनसँगै ३१ वटा विधेयकको औचित्य सकियो, बैंक र बीमामा कानून सुधार रोकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरे लगत्तै प्रतिनिधि सभामा दर्ता भएका ३१ वटा विधेयकको औचित्य नै सकिएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी

चेक बाउन्स भएपछि पूर्व सांसद् दुमन सिंह थापाको सेयर लिलाम हुने

काठमाडौं । बाउन्स चेक दिएपपिछ पूर्व सांसद् डा दुमनसिंह थापाको मेगा बैंकमा रहेको १५ सय कित्ता सेयर लिलाम हुने भएको छ । मेगा बैंकका संस्थापक तथा पूर्व संचालक समेत रहेका

मर्मतका लागि पुस २० सम्म मनकामना केबुलकार बन्द हुने

काठमाडौं । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना

कोरोनामा पनि फलिफापः चिनियाँ अर्थतन्त्रमा आश्चर्यजनक वृद्धि, ७ वर्षभित्र नम्बर वान बन्दै

एजेन्सी । कोरोना कहरमा संसारका आर्थिक शक्ति सम्पन्न देशहरु नै आन्तरिक समस्यामा परेको बेला एक मात्र देश त्यस्तो रह्यो, जहाँ समस्याले थप शत्तिः पैदा गरिदियो । हुन त अघिल्लो वर्षको

किसानको आन्दोलनप्रति मन्त्री अर्याल चिन्तीतः सातै प्रदेशमा रासायनिक मल भण्डारणको व्यवस्था गर्ने

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखी भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताएकी छन् । कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा आज