सरकारमा रहेर अतिरिक्त पैसा आर्जन गर्नु मेरो उद्देश्य

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन् । आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि

गणेश लामाले ऋण नतिरेपछि समृद्धि फाइनान्सले निकाल्यो सूचना

काठमाडौं ।  गणेश लामाले समृद्धि फाइनान्स कम्पनीले ऋण तिर्नको लागि ताकेता लगाएको छ । लामाले समृद्धिबाट लिएको व्यक्तिगत कर्जा र व्यापार कर्जा चुक्ता गर्न आइतबार ३५ दिने सुचना सार्वजनिक गरेको

५ देशका गैरआवासीय नेपालीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा कोरोनाका कारण ९४.५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका

तिव्र गतिमा फैलदै नयाँ कोरोना भाइरस, यात्रामा प्रतिबन्ध लगाइदै, नेपाल समेत उच्च जोखिममा

काठमाडौं । संसारभर नै नयाँ प्रकारको कोरोना भाइरस देखा परेको छ । १ वर्ष पहिले चीनको उहानबाट शुरु भएको कोरोना भाइरसका कारण संसारभर नै मानवीय जीवन र अथृतन्त्र नै सखाप

प्रधानमन्त्रीले थपे मन्त्रीमण्डल, खेलकुदमन्त्री विश्वकर्मा र उद्योगराज्यमन्त्री दुगडको पद गयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि मन्त्रीमण्डल विस्तार गरेका छन् । शुक्रबार थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी ऊर्जा, प्रभु साह शहरी विकास, गौरीशंकर चौधरी श्रम, गणेश ठगुन्ना सामान्य प्रशासन,

बागमती प्रदेशको उद्योग वाणिज्य संघको निर्वाचनमा विवाद, १ नम्बरको निर्वाचन नहुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेश समितिको निर्वाचनमा विवाद सृजना भएको छ । महासंघ बागमति प्रदेशको निर्वाचनमा अध्यक्षमा दीपसुन्दर श्रेष्ठ र सुदर्शन कार्की निर्वाचनमा होमिएका छन् । जसरी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका ५ वर्ष : ९० प्रतिशत प्रगति भएको दाबी

काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पहरुबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पाँच वर्ष पूरा गरेको छ । यो

प्रतिनिधिसभा बिघटन विरुद्द परेको रिटमा सर्बोच्चले ‘एमिकस क्युरी’ झिकाउने, कारण देखाउ आदेश जारी

काठमाडौं । सर्बोच्च अदालतले प्रतिनिधिसभा बिघटन विरुद्द परेको रिटमा ‘एमिकस क्युरी’ झिकाउने निर्णय गरेको छ। प्रतिनिधिसभा बिघटन विरुद्द सर्बोच्च अदालतमा परेको मुद्दामा कारण देखाउ जारी गर्दै ‘एमिकस क्युरी’ झिकाउने निर्णय

बाग्मती प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं । बाग्मती प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल,

नेकपाको प्रचण्ड माधव समूह सरकार विरुद्द माइतिघरमा आन्दोलनमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माईतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ । शुक्रबार प्रचण्ड–माधव समुहका शिर्ष नेताहरु अध्यक्षद्धय पुष्पकमल