धितोपत्र बोर्डलाई प्रश्नः कहिले घट्छ सेयर ब्रोकरको कमिशन

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलको निर्देशन कार्यान्वयन गर्न धितोपत्र बोर्डले आलटाल गरेको छ । अर्थमन्त्री पौडेलले कात्तिक पहिलो साता ब्रोकर कमिशन घटाउ निर्देशन दिएको दुई महिना वितिसक्दा पनि बोर्डले कमिशन

व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने निश्चित

काठमाडौं । व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने निश्चित भएको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब, नेपाल राष्ट्र बैंकबाट ३

मेलम्ची खानेपानी आयोजना दोस्रो चरणः आवश्यक संरचना बनाइँदै

काठमाडौं । मेलम्ची खानेपानी आयोजना दोस्रो चरणको निर्माणका लागि आवश्यक पर्ने संरचना निर्माण अघि बढेको छ । आयोजना निर्माणस्थलसम्म सडक निर्माण शुरु भइसकेको छ भने चालु आर्थिक वर्षमा नै पानी

कृषिमन्त्रालयलाई चिन्ताः कोरोनाले गर्दा तालिम पनि गर्न पाइएन

काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले चालु आर्थिक वर्षमा गर्नुपर्ने महत्वपूर्ण कामलाई कोरोनाको बाहना बनाएर रोकेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनाका लागि गर्नैपर्ने १३ वटा काम

सुझबुझ र संयमतापूर्वक निर्णय लिन राजनीतिक दललाई निजी क्षेत्रको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले संयुक्तरुपमा पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको

डा.राजेश अहिराजको राष्ट्रपतिलाई पत्रः उखु किसानलाई कहिले न्याय दिने ?

महामहिम राष्ट्रपतिज्यू राष्ट्रपति भवन, महाराजगन्ज, काठमाडौं नेपालका उखु किसानहरू वर्षौंदेखि पीडा पाउँदै आएको कुरा यहाँलाई अवगत नै छ । आफ्नो उत्पादनलाई चिनी मिलमा बुझाएको वर्षौं भइसक्दा पनि उत्पादनको मूल्य नपाएको

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ३७ हजार बढी मोटरसाइकल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा ३७ हजार ६ सय ६१ मोटरसाइकल आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि मंसिरसम्मको समयअवधिमा सो मोटरसाइकल

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको इजलासले सबै १२ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो । यसअघि

नविल बैंकले कस्लाई गाभ्दैछ ?

काठमाडौं । लामो समयदेखि नम्बर वानको विरासत बनाउन सफल नविल बैंकले बुधबार साधारणसभासम्बन्धी सार्वजनिक सूचना निकाल्दै मर्ज, एक्वायर वा विदेशी साझेदारी भित्र्याउने विषयमा निर्णय गर्ने अधिकारी सञ्चालक समितिलाई दिने प्रस्ताव

अर्थमन्त्रालय मातहतका निकायको बेरुजु ५५ अर्ब बढी

काठमाडौं । अन्य मन्त्रालय तथा निकायलाई वित्तीय अनुशासन सिकाउने अर्थमन्त्रालयले नै वित्तीय अनुशासन पालना गर्न नसकेको देखिएको छ । अन्य मन्त्रालयमा भएको बेरुजु फछ्यौट गर्न ताकेका गर्नुपर्नेमा अर्थमन्त्रालय मातहतका कार्यालयको