सीटी-भ्यालु बढी अंकमा हुँदा सुरक्षित र कम अंकमा

काठमाडौं । सीटी-भ्यालु संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो । यो फोक्सोमा भएको भाइरसको लोड होइन । तसर्थ सीटी-भ्यालु बढी अंकमा हुँदा सुरक्षित भइने र कम अंकमा हुँदा

मन्त्री त्रिपाठीलाई सुरज वैद्यकाे चुनौती: कमिसन नपाएर भ्याक्सिन राेकेकाे प्रमाणित भए व्यापार छाेड्छु

काठमाडौं । कमिसन नमिलेका कारण कोरोना विरुद्धको खोप नल्याएको आरोप खेपेका व्यवसायी सुरज वैद्यले उक्त आरोप निराधार भएको बताएका छन् । क्लिकमाण्डूसँग कुरा गर्दै उनले स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले बिना आधार

२१ हाइकुः नीरव पुडासैनी

१ अक्षरको रास सम्बोधनको जात्रा कानलाई बतास । २ बिचौलियाको रजगज जनता आक्रान्त घनानंदको ढुकुटी ३ वैश्विक महामारी देशभक्तिको पर्याय कात्रोमा खल्ति ४ कोरोनाको त्रास राजनीतिको भाग जनतालाई फिस्स ।

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार ३ सय

पर्यटकलाई सहजरुपमा काठमाडौं आउन दिन गृहमन्त्रालयको परिपत्र

काठमाडौं । गृहमन्त्रालयले काठमाडौं बाहिर विभिन्न स्थानमा रहेका पर्यटकलाई काठमाडौं सहजरुपमा आउन दिन परिपत्र जारी गरेको छ । कोरोना महामारीका कारण मुलुकका विभिन्न स्थामा लागू भएको निषेधाज्ञाका कारण अहिले पर्यटकहरु

बट्टाईपालनमा युवा आकर्षित   

बाँके । बाँके जिल्लाको खजुरा गाउँपालिका ­३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । मानबहादुरले व्यावसायिकरुपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन तर उहाँको

अर्थमन्त्रीको बजेट व्यस्तताः माओवादी केन्द्रका नेता किन आएनन् पूर्व बजेट छलफलमा ?

काठमाडौं । बजेट निर्माणका बेला अर्थमन्त्रीको दैनिकी अरुबेला भन्दा फरक हुन्छ । सांसद र राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो क्षेत्रमा बजेट पारिदिन भन्दै अर्थमन्त्रीकहाँ धाउँछन् । अहिले कोभिड १९ महामारीका कारण

कोभिड-१९ को  दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् । ‘समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना

प्रधानमन्त्रीको ट्विटर ह्यान्डल फेरि दुरुपयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डल फेरि दुरुपयोग भएको छ । बुधबार दिउँसो ३ बजेर ४० मिनेटमा एउटा ट्विटमा रिप्लाइ दिने क्रममा उनको ट्विटर ह्यान्डल दुरुपयोग भएको हो

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल