बृद्धभत्ता ४ हजार पुग्यो, सामाजिक सुरक्षा भत्ताको लागि

काठमाडौं । सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि ३ हजार रुपैयाँ मासिक भत्ता रहेको छ । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन

नेपाल आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क

काठमाडौं । सरकारले नेपाल भ्रमण आउने विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क निशुल्क बनाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिए ।

बजेटका कुराः रातो किताबभित्रका कालो अक्षरमात्रै कि, अरु पनि केही ?

काठमाडौं । हरेक वर्षजस्तै, शनिबार पनि आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदैछ । बजेटलाई सामान्य हिसाब किताबको रुपमा मात्रै हेर्ने कि देशलाई अगाडि बढाउने एउटा कार्यसूचीका रुपमा लिने भन्ने

अक्सिजन प्लान्ट जडान गर्ने उद्योगलाई ५० प्रतिशत पुँजीगत अनुदान

काठमाडौं । एक सय वटा बेडभन्दा बढी क्षमताको अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने भएको छ । अक्सिनजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्न लाग्ने भन्सार तथा मूल्य

स्टार्टअपले १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाउने

काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने भएको छ । यूवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत

सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित पर्यटन विदा दिइने

काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक दिने भएको छ । आन्तरिक पर्यटन बिस्तार गर्नका लागि निजामति सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको

सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने रकम सरकारले तिर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचिकृत संस्था तथा श्रमिकले बुझाउनुपर्ने जेठ र असारको रकम सरकारले बुझाइदिने भएको छ । अर्थमन्त्री बिष्णु पौडेलले सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने जेठ र असारको रकम

खानेपानीमा २० हजार लिटर र विजुलीमा२० युनिटसम्मको महशुल नलाग्ने

सरकारले बजेट मार्फत २० हजार लिटर खानेपानीमा छुट दिएको छ यो काठमाडौं उपत्यका तथा सरकारले वितरण गरेको पानीमा लागु हुने छ । यस्तै २० युनिट खपत गर्ने शतप्रतिशत र १००

उत्पादनमूलक उद्योग र होटेललाई निषेधाज्ञा अवधिभरको विजुलीको डिमाण्ड शुल्क छुट

काठमाडौं । सरकारले निषेधाज्ञा अवधिभरको बिजुलीको डिमाण्ड शुल्कमा छुट दिएको छ । २० युनिटसम्म प्रयोग गर्ने व्यक्तिगत प्रयोगकर्तालाई शतप्रतिशत छुट र उत्पादनमूलक उद्योग र होटेललाई निषेधाज्ञा अवधिभरको डिमाण्ड शुल्क पूर्णरुपमा

समानिकरण र सशर्त अनुदानः प्रदेशलाई ९३ अर्ब ८२ करोड र स्थानीय तहलाई २ खर्ब ६८ अर्ब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि समानिकरण र सशर्त अनुदानतर्फ प्रदेशलाई ९३ अर्ब ८२ करोड रुपैयाँ र स्थानीय तहलाई २ खर्ब ६८ अर्ब रुपैयाँ बराबर विनियोजन गरेको