सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित पर्यटन विदा दिइने



काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक दिने भएको छ ।

आन्तरिक पर्यटन बिस्तार गर्नका लागि निजामति सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित प्रोत्साहन गरिने भएको अर्थमन्त्रीले जानकारी दिए ।

साथै निजी क्षेत्रका कर्मचारीलाई पनि प्रोत्साहन गरिने पौडेलले बताए ।


क्लिकमान्डु