सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने रकम सरकारले तिर्ने



काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचिकृत संस्था तथा श्रमिकले बुझाउनुपर्ने जेठ र असारको रकम सरकारले बुझाइदिने भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने जेठ र असारको रकम सरकारले बुझाउने घोषणा गरे ।


क्लिकमान्डु