कोरोना खोपको लागि २६ खर्ब ७५ करोड बिनियोजन

काठमाडौं । सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोपको लागि २६ खर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खोपको लागि २६

अक्सिजन तथा प्लान्ट आयात गर्दा भन्सार मूल्य अभिबृद्धि कर छुट

काठमाडौं । सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट दिने भएको छ । यस्तै यस्ता उद्योगले संचालन प्रयोग हुने विजुलीमा ५० प्रतिशत छुट

[LIVE] आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण शुरु गरेका छन् । शनिबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट भाषण शुरु गरेका हुन्

ब्रिफकेस बोकेर सिंहदरबार पुगे अर्थमन्त्री

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्नका लागि अर्थमन्त्री विष्णु पौडेल सिंहदरबार पुगेका छन् । शनिबार दिउँसो ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम

राष्ट्रपतिद्वारा तीन वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन् । शनिबार राष्ट्रपतिले बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८, विनियोजन

मन्त्रीपरिषद् बैठकले बजेटलाई स्विकृति दियो, अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । मन्त्रीपरिषद्को बैठकले आगामी वर्षको लागि प्रस्तुत गर्न लागिएको बजेटलाई स्विकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेटलाई स्विकृति दिएको हो । मन्त्रीपरिषद्को बैठकले बजेटसँगै आउने अध्यादेश ल्याउनको

संसदमा माओवादीले च्यातेको सुरेन्द्र पाण्डेको बजेट ब्रिफकेस कहाँ छ ?

काठमाडौं । ‘जसै म आफ्नो स्थानबाट संसदको रोस्ट्रमतिर जान उठें, ममाथि अकस्मात आक्रमण भयो । मेरो हातबाट बजेट वक्तव्य रहेको ब्रिफकेस खोसियो । संसद भवनभित्र म र मसँगै रहनु भएका अन्य

नेपाललाई खोप सहयोग गर्न अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइदिन भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाएकी छन् । अमेरिकाका लागि नेपालका राजदुत डा. युवराज खतिवडाले शुक्रबार स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार

आज ४ बजे बजेट सार्वजनिक हुने, को को उपस्थित हुन्छन् ? वृद्धभत्ता बढ्ने

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट आज सार्वजनिक गर्दैछन् । संविधानअनुसार संघीय संसदबा बजेट पेश गर्नुपर्ने भएपनि संसद विघटन गरेको सरकारले बजेट प्रस्तुत गर्दैछ । प्रधानमन्त्री, मन्त्रीहरु,

बृद्धभत्ता कसरी बन्यो एमालेको सदाबहार एजेण्डा ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि आज अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दैैछ । कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्रमा संकुचन आएको र बजेटको श्रोत जुटाउन सकस पर्ने अनुमान गरिएका