अक्सिजन तथा प्लान्ट आयात गर्दा भन्सार मूल्य अभिबृद्धि कर छुट



काठमाडौं । सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट दिने भएको छ ।

यस्तै यस्ता उद्योगले संचालन प्रयोग हुने विजुलीमा ५० प्रतिशत छुट दिने घोषणा अर्थमन्त्री बिष्णु पौडेलले गरेका छन् ।


क्लिकमान्डु