खानेपानीमा २० हजार लिटर र विजुलीमा२० युनिटसम्मको महशुल नलाग्ने



सरकारले बजेट मार्फत २० हजार लिटर खानेपानीमा छुट दिएको छ यो काठमाडौं उपत्यका तथा सरकारले वितरण गरेको पानीमा लागु हुने छ ।

यस्तै २० युनिट खपत गर्ने शतप्रतिशत र १०० युनिटसम्मको लागि ५० प्रतिशत र २०० युनिटसम्मको लागि २५ प्रतिशत छुट सरकारले दिने छ ।

यस्तो छुट निषेधाज्ञा समयको लागि मात्र हुने छ ।


क्लिकमान्डु