राष्ट्रिय सहकारी बैंकले ‘लघु गोष्ठी’ गर्दै, सहकारीको पैसा

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवस-२०७८ को अवसरमा राष्ट्रिय सहकारी बैंकले ‘सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान’ विषयमा लघु गोष्ठी आयोजना गर्ने भएको छ । चैत्र २० गते मनाईने

नेपालका सम्पदा आफ्नै स्रोतबाट पुननिर्माण र व्यवस्थापन गर्न सकिन्छ: मेयर शाक्य

लुम्बिनी । लुम्बिनीमा निर्माण भएको बज्रयान विहारको कलात्मक सौन्दर्य बढाउन काठमाडौँ महानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले नेपाल परम्परागत बौद्ध धर्म, संघ

बागमती सफाइ गर्ने समिति खानेपानी मन्त्रालय मातहत ल्याउन माग, प्रधानमन्त्री कार्यालयमा थन्कियो प्रस्ताव

काठमाडौं । खानेपानी मन्त्रालयले अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समिति आफ्नो मन्त्रालय मातहत हुनु पर्ने माग गरेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गठन आदेश, २०७३

एनआरएनएलाई प्रम देउवा र प्रचण्डको आग्रहः नेपालमा विदेशी लगानी भित्र्याउनु

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटीवार्ता गरेका छन् । भेटमा

प्रधानमन्त्री बनेपछि पहिलो पटक भारत भ्रमणमा जाँदै देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्मका लागि भारत

बोर्डले दिने आर्थिक सहायता अब स्थानीय तहमै पाइने

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालबाट श्रमिक तथा श्रमिकका आफन्तले पाउने आर्थिक सहायता रकम अब स्थानीय तहमै उपलब्ध हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार

झोलुङ्गे पुल बनेपछि आन्तरिक र बाह्य पर्यटकलाई भ्रमण गर्न सजिलो भयोः ऊर्जामन्त्री भुसाल

काठमाडौं । ललितपुर महानगरपालिका–२२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ । कार्यविनायक र मछिन्द्र बहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको झोलुङ्गे

पुष्प मेलामा ३६ हजारले अवलोकन गर्दा ८४ लाख बढीको कारोबार

काठमाडौं । जावलाखेलको खेल मैदानमा जारी २३ औं पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गर्दा ८४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले चैत १०

शिक्षा मन्त्री पौडेलद्वारा ढोरपाटन-साल्झन्डी सडकको अनुगमन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन्

ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छिन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको भन्दै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक