वायुसेवा संचालक संघले भन्यो- भीभीआईपी उडानमा प्रत्यक्ष प्रशारण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकेर पर्कनेक्रममा नेपाल एयरलाइन्सको भीभीआईपी उडानमा प्रत्यक्ष प्रशारणको क्रियाकलापप्रति वायुसेवा संचालक संघ, नेपालले ध्यानाकर्षण भएको जनाएको छ । संघले कुनै पनि मिडिया र

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । मंगलबार छापालावा सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ रहेकोमा बुधबार ३ सय रुपैयाँले घटेर ९८ हजार

आन्तरिक रोजगारी प्रवर्द्धनमा विश्व बैंकले सहयोग गर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्ज सहित प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मन्त्रालयमा आयोजित भेटमा विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताका

आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको छलफलमा दलहरुको चर्काचर्की

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँले बढेर ९८

बिवाहको प्रलोभनमा पारी करिब साढे ४२ लाख ठग्ने पक्राउ

काठमाडौं । बिवाह गर्ने प्रलोभन देखाएर ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर

नियन्त्रण बाहिर बर्डफ्लू: १२ जिल्लामा संक्रमण बढ्दै, लकडाउनको तयारीमा विभाग

काडमाडौं । कुखुरामा लाग्ने रोग बर्डफ्लू नियन्त्रण बाहिर गएको सरकारी अधिकारीले बताएका छन् । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले

बौद्धबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा नगदसहित १६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५

नेपाल वेयर हाउजिङको खाद्यान्न भण्डारण गृह निर्माण सम्पन्न

काठमाडौं । नेपाल वेयर हाउजिड्ग कम्पनीले सुनसरी जिल्ला गढी गाउँपालिका-२ औरावनीमा खाद्यान्न भण्डारण गृह निर्माण गरेको छ । पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा ल्याउने

ऐन कानुनको पालना नगर्ने सहकारीलाई कडा दण्ड, जरिवाना हुन्छः रजिष्ट्रार पण्डित

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीलाई ऐन कानुनको परिपालनामा खरो उत्रिन आग्रह गर्दैै, गलत गर्नेलाई दण्ड र जरिवाना गर्ने बताएका छन् । उनले सहकारी संघ÷संस्थालाई गोएएमएलमा आवद्ध