बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले ती कम्पनीहरुलाई निश्चित समयका लागि

केपी ओलीलाई मेयर बालेनको प्रश्नः २ पटक प्रधानमन्त्री हुँदा सुकुम्वासीकाे समस्या किन समाधान नगरेको ?

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दोहोरी चलेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई शाहले सामाजिक सन्जाल मार्फत कसैका विरुद्धमा कसैलाई प्रयोग

सामाजिक सुरक्षा कोषमा १० घातक रोगको उपचार सुविधा थपियो

काठमाडौं । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदानकर्ताले विगतमा पाएको सेवासुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताएका छन् । आइतबार नेपाल टे«ड युनियन महासंघ (जीफन्ट) ले

सहकारी डिप्लोमा कोर्ष गर्न भारत जानुपर्ने बाध्यता हट्यो, पुसबाट नेपालमै पढन पाइने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्ने विषयमा सम्झौता भएको छ । यो सँगै नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने बाध्यताको

सहकारीलाई महानगरको निर्देशनः पुस मसान्तभित्र साधारणसभा सक्नु, भाषण नगर्नु, सदस्यको भूमिका बढाउनु

काडमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारी विभागले सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ । विभागले पुस मसान्तसम्म सभा गर्न र १५ दिन भित्र सभाले पारित गरेको

जनताको बचत डुब्न नदिन सहकारीमा तत्काल अनुगमन आवश्यकः डंगोल, ७१ वटा संस्थाको फाइल विभागमा

काठमाडौं । ‘काठमाडौं महानगर क्षेत्रभित्र भएका सहकारीहरुमा सर्वसाधारणले गरेको बचत रकम जोखिममा पर्ने गरेको उजुरी बढेका छन् । जनताले जम्मा गर्ने बचत रकमको जोखिम घटाउन सहकारीमा नियमित अनुगमन गर्नुपर्ने काठमाडौं

ललितपुर क्षेत्र १ मा नवराज सिलवालको अग्रता कायमै

ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा छन् ।

रवि लामिछानेको क्षेत्रमा अझै किन हुन सकेन मतगणना ?

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा अझै पनि मतगणना हुन सकेको छैन । यस्तै चितवन–१ मा ११ भने बजे बाट मतगणना सुरु भएको छ । रवि लामिछाने उम्मेदवार रहेको

हाम्रो पार्टीलाई अब कुनै दलले पनि उपेक्षा गरेर अघि बढ्न सक्दैनन्ः सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफ्नो पार्टीलाई उपेक्षा गरेर कोही पनि अघि बढ्न नसक्ने दाबी गरेका छन् । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्नु

बैतडीमा जिप दुर्घटनाहुँदा चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

बैतडी । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत,