रवि लामिछानेको क्षेत्रमा अझै किन हुन सकेन मतगणना ?



काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा अझै पनि मतगणना हुन सकेको छैन । यस्तै चितवन–१ मा ११ भने बजे बाट मतगणना सुरु भएको छ ।

रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ मा भने १ बजेदेखि मतगणना हुने भएको छ । सर्वदलीय बैठक बसेर क्षेत्र नम्बर २ मा १ बजेदेखि मतगणना गर्ने सहमति भएको छ ।

क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा गर्ने निर्णय भएको हो । त्यसका लागि सबै तयारी पुरा भएको बताइएको छ । मतगणना संघीय र प्रदेश सभाको एकै पटक हुने छ ।


क्लिकमान्डु