मध्यस्थता र मेलमिलापका माध्यमबाट विबादलाई समाधान गर्दै लगिने

काठमाडौ । नेपाल इन्टरनेशनल एडिआरसेन्टर को आयोजनामा मध्यस्थता र मेलमिलापका माध्यमबाट हुने बिवाद समाधानमा देखिएका समस्याहरु र समाधानका उपायहरुका बिषयमा छलफल कार्यक्रमको आयोजना भएको छ । कार्यक्रमका सर्वोच्च अदालतका वरिष्ठ

राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने सरकारको निर्णय

काठमाडौं । राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै

प्रधानमन्त्री दाहाललाई निवर्तमान प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई दिएका छन् ।देउवाले प्रचण्डलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित शपथ समारोहमा बधाई तथा शुभकामना दिँएका हुन्

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री, लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका रास्वपाका सभापति लामिछाने उपप्रधानसहित गृह मन्त्री बनेका हुन् ।

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शिलत निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्डसहित नेताहरु पुगे राष्ट्रपति निवास

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ६ दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रपति कार्यालयमा एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी,

गोलभेँडा बेचेर छ महिनामा तीन करोड आम्दानी

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट

खेतीयोग्य जमिन पहाडमा बाँझो, तराईमा मासिँदै

दोधारा चाँदनी । पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ

काठमाडौं उपत्यकाको फोहर एक हप्ता नउठ्ने

काठमाडौं । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण

काठमाडौं । सहकारी अभियन्ता कृष्णबहादुर उप्रेती (केवी) को संस्मरणात्मक आत्मकथा ‘केवी’ लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल