नेपाली सेनाको हेलिकोप्टरबाट ४६ शव काठमाडौं ल्याइँदै

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदैछ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी

आजको मौसमः तराइमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । सोमबार देशभरको मौसम मिश्रीत हुने देखिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सन्देश लिएर बालुवाटार पुगे राजदूत सोङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट

विमान दुर्घटनाः २६ जनाको शव पहिचान

काठमाडौं । आइतबार पोखराको सेती खोचमा दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान

यती एयरलाइन्सले गर्यो सोमबारका सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले सोमबार निर्धारण गरिएका सकै नियमित उडानहरु रद्द गरेको जनाएको छ । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदि खोँचमा नाइन एन एएनसी एटीआर ७२ ५०० विमान

विमान दुर्घटनाः ६८ जना मृत्यु भएको पुष्टि, उद्धार गर्न क्रेनको प्रयोग

काठमाडौं । आइतबार बिहान सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म ६८ जनाको शव फेला परिसकेको छ । सेती

विमान दुर्घटनाबारे बुझ्न कल सेन्टर स्थापना, टिआईए र यतिका कर्मचारीसँग सम्पर्क गर्न सकिने

काठमाडौं । सेती नदी खोचमा विमान दुर्घटनामा परेका व्यक्तिको जानकारी लिन यति एयरका कर्मचारी र विमानस्थलमा सम्पर्क केन्द्र तोकिएको छ । नागरिक उड्डयन प्राधिकरणले आइतबार पोखरामा भएको यति एयरको दु्र्घटनाका

विमान दुर्घटना: ६४ जना मृत्यु भएको पुष्टि, ४ अझै बेपत्ता

काठमाडौं । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदिको खोचमा खसेको यति एयरको जहाजमा सवार रहेका ४ जना यात्रु अझै बेपत्ता रहेका छन् । आइतबार चालक दलका ४ सदस्यसहित ७२ जना

प्रधानमन्त्री दाहाल विमान दुर्घटनाग्रस्त स्थल नजाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त स्थलमा अवलोकनका लागि नजाने भएका छन् । यसअघि प्रधानमन्त्री दाहाल विमान दुर्घटना भएको स्थलमा अवलोकनका लाग जाने कार्यक्रम तय भएको थियो

विमान दुर्घटनाको प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काठमाडौंबाट ६८ जना यात्रु लिएर