प्रधानमन्त्री दाहाल विमान दुर्घटनाग्रस्त स्थल नजाने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त स्थलमा अवलोकनका लागि नजाने भएका छन् ।

यसअघि प्रधानमन्त्री दाहाल विमान दुर्घटना भएको स्थलमा अवलोकनका लाग जाने कार्यक्रम तय भएको थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार उक्त स्थलनमा प्रधानमन्त्री, मन्त्रीहरु पुग्दा उद्दारकार्य प्रभावित हुनसक्ने भएपनि पोखरा जाने कार्यक्रम स्थगन भएको हो ।


क्लिकमान्डु