यती एयरलाइन्सले गर्यो सोमबारका सबै उडान रद्द



काठमाडौं । यती एयरलाइन्सले सोमबार निर्धारण गरिएका सकै नियमित उडानहरु रद्द गरेको जनाएको छ ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदि खोँचमा नाइन एन एएनसी एटीआर ७२ ५०० विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुको शोकमा सबै नियमित उडान रद्द गरेको जनाएको छ ।

एयरलाइन्सका अनुसार आपतकालीन र उद्दारका उडानहरु भने सुचारु हुनेछन् ।


क्लिकमान्डु