रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री, लिए शपथ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका रास्वपाका सभापति लामिछाने उपप्रधानसहित गृह मन्त्री बनेका हुन् । उनले अहिले शितल निवासमा पद तथा गोपनियताको शपथ लिँदै छन् ।


क्लिकमान्डु