धनुषा-३ मा एमाले उम्मेदवार महतो अग्रस्थानमा, गठबन्धनका अनिल

जनकपुरधाम । मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका ८ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

महेन्द्रनगर । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको

काठमाडौं उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी देखियो उत्साह

काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौं महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ ।

मनाङमा ७०.६७ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

मध्यबिन्दु । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी मतदानमा पूर्वी नवलपरासीमा दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ । दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस

कसैको डर, त्रास, प्रलोभनमा नपरी आफ्नो मताधिकार प्रयोग गर्नुः उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेकी छिन । काठमाडौं क्षेत्र नम्बर ९ को वडा २१ मा मतदान गर्दै उनले यस्तो बताएकी हुन्

सिन्धुपाल्चोकमा ३५ प्रतिशत मतदान, छिटपुट घटनाबाहेक शान्तिपूर्ण

सिन्धुपाल्चोक । जारी मतदानका क्रममा अपराह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ । जिल्ला निर्वाचन

विवादपछि पाटनमा साढे १२ बजेदेखि मतदान सुरु

पाटन । लतिपुर नगरपालिकाको बागमति गाउँपालिका–५ स्थित आश्राङको भगवति प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ । वडा नं ५ का अध्यक्ष नारायण बमजनका अनुसार हिजो राजनीतिक दलबीच इच्छाएको

दोलखाको बैतेश्वर गाउँपालिकामा चार राउण्ड हवाई फायर

काठमाडौं । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–२ मा रहेको जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । मतदान मतदान केन्द्रमा बाहिर रहेका व्यक्ति केन्द्र भित्र जान

मतदानपछि ओलीको प्रतिकृयाः मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउँछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्दै मंसिर १५ गतेभित्र एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । ओलीले सूर्यविनायक नगरपालिका बालकोटमा रहेको महेन्द्र शान्ति विद्यालयको केन्द्रमा