प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म मतदान गर्न उत्साहजनक सहभागिता (फोटो फिचर)
काठमाडौं । आइतबार बिहान ७ बजेदेखि नै देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । देशका केही स्थानमा छिटफुट हुलदंगा भएपनि बाँकी स्थानमा शान्त वातावरणमा मतदान भइरहेको