मनाङमा ५१ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१

मतदान गर्न मौसमका कारण नरोकिनुः आयोग

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ । देशभरको मौसम सामान्यतया सफा रहने

प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म मतदान गर्न उत्साहजनक सहभागिता (फोटो फिचर)

काठमाडौं । आइतबार बिहान ७ बजेदेखि नै देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । देशका केही स्थानमा छिटफुट हुलदंगा भएपनि बाँकी स्थानमा शान्त वातावरणमा मतदान भइरहेको

हुम्लाका चार केन्द्रमा मतदान सुरू भएन

सिमकोट । नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन । अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा नम्बर–५

म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा एक जना १०७ वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको ९क० मतदान केन्द्रबाट मतदान गर्नुभएको

कुन शीर्ष नेताले कहाँबाट, कतिबेला गर्दै छन् मतदान ?

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

काठमाडाैं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका

ओरेन्टल सहकारीले सदस्यको १० अर्ब ८३ करोड ठग्यो, अन्य तीन सहकारी पनि थपिए

काठमाडौँ । समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ । सरकारले २०७४ साल कात्तिक २० गते

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवा-सुविधा पाउँछन् ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले देशभर दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । आयोगका अनुसार देशभरका २२ हजार दुई सय २७

महानगरमा बस्नेसँग कर उठाउने ‘वहाल व्यवस्था कार्यविधि’ विधायन समितिमा, के-के छन् व्यवस्था ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिले ‘वहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाउने निर्णय गरेको छ । महानगरकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको