काठको पुल भाँचिदा परियारको मृत्यु

जाजरकोट। यहाँको त्रिवेणी नलगाड नपा वडा नं ३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा सोही स्थानका ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु भएको छ । टट्टा र बाँस्कोटीको बीचमा रहेको साङ्टखोलामा

आगलागीबाट तीन लाखको क्षति

लहान । सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा आज बिहान भएको आगलागीमा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उनका चार घर

पहिरोका कारण बेनी-जोमसोम सडक पनि राति बन्द हुने

बाबियाचौर। पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा

सडक सुधार गर्न प्रधानमन्त्री देउवाले राखे यस्तो प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा निर्माण हुने निकायबीच समन्वयन गर्न बोर्ड गठन गर्ने प्रस्ताव गरेका छन् । अहिले सडक विभाग, खानेपानी तथा ढल, विद्युत् प्राधिकरण, टेलिकम तथा केवल प्रदायकले

भरतपुरमा मतपत्र च्यातिएको ५० दिन पुग्यो, के भन्छन् रेणु र देवीप्रसाद ?

रत्ननगर । भरतपुर महानगरपालिका – १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् । दोस्रो

नुवाकोटमा यसरी लुटियो १ लाख

नुवाकोट । किस्पाङ गाउँपालिका–५ मनकामनामा सदस्यसँग पैसा उठाएर फर्कँदै गरेका एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लि वेत्रावती रसुवाका कर्मचारी सोमबार लुटिएका छन् । मानेगाँउमा आज अपराह्न सदस्यसँग ऋण उठाएर फर्कँदै गरेका

सुरेन्द्र पाण्डेको दाबी- कर अधिकृतले चाह्यो भने करोडपतिलाई रोडपति बनाइदिन्छ

नेपालको आयकर ऐन- २०५८ ले आम्दानीको आफैं घोषणा गर्नसक्ने अधिकार दिएको छ । त्यो विवरण चित्त नबुझेपछि कर अधिकारीले कर निर्धारण गर्न पाउने अधिकार छ । म आफू अर्थमन्त्री भइसकेको

हनुमानढोकामा एक दिन फिल्म सुटिङ गर्न २० हजार तिर्नुपर्ने

काठमाडौं । बसन्तपुर दरबार स्क्वायर परिषर अर्थात् हनुमान ढोका परिषरमा फिल्म तथा म्युजिक भिडियो खिच्ने सोचमा हुनुहुहुन्छ ? त्यसो हो भने तपाईंको लागत बढ्ने भएको छ । काठमाडौं महानगरपालिकाले हनुमानढोका

भूकम्प पीडितले निजी घर बनाउने अनुदान एक वर्षभित्रै लिइसक्नुपर्ने

काठमाडौं । राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले निजी आवास पुर्ननिर्माणका लागि अनुदान लिने अन्तिम मिति निश्चित गरेको छ । निर्देशक समितिको वैठकको निर्णय अनुसार प्राधिकरणले समय सिमा तोकेरै अनुदान लिन लाभग्राहीलाई आग्रह

व्यवसाय गर्नेलाई पोखरा महानगरले पनि थपिदियो करको भार (सूचिसहित)

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाले पनि व्यवसाय गर्नेलाई करको भार थपिदिएको छ । पोखरा महानगरले काठमाडौं महानगरले जस्तो करमा बृद्धि नगरेपनि आर्थिक वर्ष २०७४/७५ मा सबै खाले व्यवसायमा करको दरमा