विष्णुमती सफाइको जिम्मेवारी वडालाई

काठमाडौँ। विष्णुमती सफाइ अभियानको १५० हप्तादेखि सफाइलाई प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिलाई पनि जिम्मेवारी दिइने भएको छ । वडाको नदी क्षेत्रमा वडालाई जिम्मेवारी दिई सफाइ अभियान अघि बढाउन लागिएको हो ।

सामाजिक सुरक्षा भत्ता लिन दुई दिन

डडेल्धुरा । डडेल्धुराका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालेपछि डडेल्धुराको परशुराम नगरपालिकाका वृद्धलाई

अर्को निर्णय नभएसम्म चुडामणि विरुद्ध मुद्दा नचलाउन सर्बोच्चको आदेश

काठमाडौं । सर्बोच्च अदालतले अर्बै रकम कर छुट दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेका चुडामणि शर्मा विरुद्ध तत्काल मुद्दा प्रक्रिया अगाडि नबढाउन विशेष अदालतको नाममा आदेश जारी गरेको छ ।

काठमाडौंमा यसैवर्ष ‘आर्क ब्रिज’मा गाडी कुदाउन पाइने

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बाग्मती नदी र बिजुली बजारको धोबी खोलामा यसै वर्ष ‘नेटवर्क आर्क ब्रिज’ बन्ने भएको छ । निर्माणधीन ४ वटा ब्रिजमध्ये एउटा यसै आर्थिक वर्ष निर्माण सम्मन्न

गाईको बाच्छाले किचेर वृद्धाको मृत्यु

तेह्रथुम । गाईको बाच्छाले कुल्चिएर तेह्रथुममा एक वृद्धाको मुत्यु भएको छ । म्याङलुङ नगरपालिका–१०, तम्फुला बस्ने ६२ वर्षे सञ्चमाया लिम्बूलाई मङ्गगलबार राति गाईको बाच्छाले कुल्चिएको थियो । बाच्छाले कुल्चिँदा घाइते

नेसनल ट्रेडिङमा ४ करोडका ‘ब्राण्डेड ह्वीस्की’ कामै नलाग्ने, जग्गा बेचेर कर्मचारीलाई तलब

काठमाडौँ । नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री-वितरणका लागि आयात गरेको वाइन, चुरोट, बियर, चकलेट, लिकर आदि सामान काम नलाग्ने अवस्थामा पुगेका छन् । लामो समयसम्म ती सामान बिक्री-वितरण गर्न विभिन्न

बिद्यासुन्दरलाई केयुका भिसीको चुनौतिः काठमाडौं स्मार्ट सिटी बन्न सक्दैन

धुलिखेल । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख/उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । काठमाडौँ विश्वविद्यालय

कम तौलको सिमेन्ट बेच्ने पलसमा सरकारको शिलबन्दी

काठमाडौ । सरकारी अनुगमन टोलीले तोकिएको भन्दा कम तौल भएको सिमेन्ट बेच्ने पसलमा शिलबन्दी गरेको छ । अनुगमन टोलीले काठमाडौं ढुंगेधारमा रहेको संस्कार टे«डिङ पसलमा शिलबन्दी गरेको हो । नापतौल

भक्तपुरमा पनि सवारी चालक अनुमति पत्रको प्रयोगात्मक, दैनिक परीक्षा हुने

भक्तपुर । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक अर्थात् सवारी साधन परीक्षा अब भक्तपुरमै यसै सातादेखि सञ्चालन हुने भएको छ । यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित इजी वे

त्रिविले पुनः कृषि अध्ययन अध्यापन सञ्चालन गर्ने

चितवन। त्रिविले पाँच वर्षपछि भरतपुरमा कृषि संकायमा अध्ययन अध्यापन शुरु गर्ने भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापनासँगै रामपुरमा विवाद भएर कृषि भर्ना लिन नपाइएपछि त्रिविले कृषि विषय पढाउन