यी हुन् प्रधानमन्त्री र अर्थमन्त्रीको प्रदेशमा धेरै बजेट

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो प्रदेशमा उल्लेख्य बजेट बिनियोजन गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको

बजेटमाथि डलर अर्बपति चौधरीको टिप्पणीः प्रदेश ४,६ र ७ लाई बजेट कम भयो

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीले सरकारले प्रदेशन नम्बर ४, ६ र ७ मा कम बजेट विनियोजन गरेको प्रतिक्रिया दिएका छन् । सरकारले आगामी आर्थिक बर्षको लागि ल्याएको

घरजग्गा कारोबारमा लाग्ने भयो थप कर, अर्थमन्त्री खतिवडाले गरे यस्तो कडाइ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा कारोबारमा थप कडाइ गरेका छन् । कृषियोज्य जमिनलाई घरघडेरी बनाउन प्रतिबन्ध लगाएका खतिवडाले घरजग्गा कारोबारमा लाग्ने करमा पनि कडाइ गरेका छन् । बजेटले

बजेटपछि महंगिए यी वस्तु, केमा कति बढ्यो कर ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गरेका छन् । बजेटमार्फत अर्थमन्त्रीले विभिन्न वस्तुहरुमा कर बढाएका छन् । सरकारको बजेट घोषणासँगै उपभोक्ताले मदिरा, चुरोट, सूर्तीजन्य

कम्युनिष्ट सरकारको बजेटः धनीलाई थपियो करको भार, मध्यम वर्ग र गरिबलाई राहत

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ देखि आय करमा नयाँ व्यस्था लागु हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज बजेट सार्वजनिक गर्दै करका नयाँ दर लागू गरेका हुन् ।

अर्थमन्त्रीले भनेः १३ खर्ब १५ अर्ब खर्च गर्छाैं, ८ प्रतिशतको आर्थिक बृद्धि हुन्छ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । उनले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै यस्तो जानकारी गराएका हुन् ।

बजेटमा बाबुरामको टिप्पणीः ‘माछा माछा, भ्यागुत्ता’ जस्तो

काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेट माछा माछा, भ्यागुत्ता जस्तो भएको टिप्पणी गरेका छन् । ‘बजेट सुन्दै जाँदा ‘माछा माछा,

पूर्वअर्थमन्त्री महतले भने- वृद्धभत्ता बारे कम्युनिष्टले भर्खर कुरा बुझे

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेट सपनाहरुको खेती भएको कांग्रेस नेतासमेत रहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतले टिप्पणी गरेका छन् । क्लिकमाण्डूसँग कुरा गर्दै महतले भने, ‘बजेटमा धेरै सपनाहरु

कर्मचारीको तलब बढेन, भत्ता १ हजारले हजारले बढ्यो, २ लाखसम्मको बीमा गर्दा ५०% सरकारले तिरिदिने

काठमाडौं । सरकारले राष्ट्रसेवक निजामति कर्मचारीहरुको तलब बढाएन । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै कर्मचारीको तलब नबढाइएको जानकारी दिए । तर, तलब वृद्धिका लागि पुनरावलोकन

चुनाबी घोषणापत्रमा ५ हजार पुर्याउने घोषणा गरेको कम्युनिष्ट सरकारले वृद्धभत्ता बढाएन

काठमाडौं । कम्युनिष्ट सरकारले पहिलोपटक वृद्धभत्ता बढाएन । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजानिक गर्दै वृद्धभत्ता नबढाइएको जानकारी दिए । अहिले ६५ वर्ष नाघेका वृद्धवृद्धाले मासिक