बजेटः यस्ता छन् नेपाल र विश्वका रोचक किस्सा

अहिले नेपाली समाज सरकारले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गर्ने बजेटको पखाईमा छ । सरकारले एक बर्ष भरी गर्ने काम कारवाहीमा लाग्ने खर्च, आम्दानी र अन्य महत्वपूर्ण आर्थिक विवरण समेटिएर

निजामती सेवामा २३ प्रतिशत मात्रै महिला !

काठमाडौं । निजामती सेवामा महिलाको सहभागिता २३ प्रतिशत भन्दा बढी छ । आर्थिक वर्ष २०६४/६५ मा निजामती सेवामा महिलाको सहभागिता करीब १२ प्रतिशत रहेकामा आव २०७४/७५ को प्रथम ८ महिनासम्ममा

सरकारका प्रवक्ताको प्रश्नः धनीका वाबुआमालाई बृद्धभत्ता किन दिनु ?

काठमाडौं । नेपाल सरकारका प्रवक्ता गोकूल बास्कोटाले अहिले दिइदै आएको बृद्धभत्ता प्रकृयामा पुनराबलोकन हुने बताएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा प्रश्न’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकारले

‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो, के गरौं ?’

रुपन्देही । ‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ?’ प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो । ‘हामीले यस्तो अप्ठ्याराका बीच

नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन परराष्ट्रमन्त्रीको मलेसियासँग आग्रह

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई आज मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल

गणतन्त्रका १३ वर्षः निराशजनक विगत, आशावादी भविष्य

काठमाडौं । लामो राजनीतिक संक्रमणका कारण संघीय गणतन्त्र नेपाल घोषणा भएको १३ वर्ष लाग्दासमेत मुलुकको अर्थतन्त्रले अपेक्षाकृत गति लिन सकेको छैन । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक

केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सकियो

नुवाकोट । चिनियाँ प्राविधिक टोलीले रसुवागढी-काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पूरा परेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी ९टिमुरे०बाट

नेकपा र फोरमबीचको दुई बुँदे सहमतिको कमाल,सेयर बजारमा छलाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघिय समाजवादी फोरमबीच सहमति भएपछि सेयर बजार एकाएक बढेको छ । बजार खुल्नासाथ ओरालो लागेको नेप्से परिसूचक दुईदलबीच संविधान संसोधन गर्ने र फोरम सरकारमा

नेकपा र संघीय फोरमबीच सहमति, संविधान संसोधन हुने फोरम सरकारमा आउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम ओली सरकारमा सहभागी हुने छ । सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री

नक्कली डलर कारोबार गरी १८ लाख रुपैयाँ ठग्न खोज्नेलाई प्रहरीले पक्रियो

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ बोहरेदोभान जाने बाटोको चोक नजिकैको जङ्गलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन डलर सटही गर्न खोजेको भन्ने विशेष