२२ वर्षमा १९ प्रतिशत गरिबी घट्यो

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार अझै पनि २१.६ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी रहेको देखाएको छ । सार्वजनिक तथ्याकं अनुसार २८.६ प्रतिशत जनता बहुआयामीक गरिबीको चपेटामा

सिण्डीकेट गर्ने व्यवसायीको पक्षमा सत्तापक्षकै सांसद, भन्छन्- बैंक खाता बन्द गरेर दुख दिइयो

काठमाडौं । केन्द्रमा सरकारले सिण्डिकेट हटाउन अनेक प्रयास गरेपनि प्रदेशस्तरमा भने सिण्डिकेट कायम राख्न सत्तापक्षकै सांसदहरुले तीब्र लविङ गरिरहेका छन् । सत्तापक्षका सांसदसँगै प्रतिपक्षका सांसदसमेत सिण्डिकेटको कायम राख्नुपर्ने व्यवसायीको भाषा

स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन पाउने

काठमाडौं । स्वेच्छिक अवकाशका लागि लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवकाश लिन भन्दै

अदालतमा गोरेको बयान- म त सामान्य मान्छे हुँ, म भन्दा माथि नेता र पुलिस छन्

काठमाडौं । साढे ३३ किलो सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेति ‘गोरे’ ले आफू मुख्य नाइके नभएको बयान दिएका छन् । जिल्ला अदालत मोरङमा गोरेले आइतबार ३७ पृष्ठ लामो बयान

प्रधानमन्त्री ओली भन्छन् : ३ वर्षभित्रमा काठमाडौंभित्र मेट्रोरेल चल्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्रमा काठमाडौं उपत्यकामा मेट्रोरेल चल्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममा जवाव दिदै प्रधानमन्त्री ओलीले ३ वर्षभित्रमा काठमाडौंमा मेट्रोरेल कुद्ने बताए

साउदी अरबको सेयर बेच्ने नीति जसले बढायो पेट्रोलको भाउ

कच्चा तेलको मूल्य दिनानुदिन उकालो लाग्दै छ । अहिले कच्चा तेलको मूल्य करिब ८० अमेरिकी डलर प्रति व्यारेल पुगेको छ । कच्चा तेलको मूल्यमा भएको अस्वभाविक बृद्धिले उपभोत्ता देशलाई थप

सरकारलाई सर्बोच्च अदालतको प्रश्नः बालकृष्ण ढुंगेललाई किन माफी दिएको ? लिखित जवाफ दिनू

काठमाडौैं । सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले

बिजुली चोर्ने १३ जना पक्राउ

राजविराज । नेपाल विद्युत प्राधिकरण केन्द्र राजविराजले अङ्कुश लगाएर बिजुली चोर्ने १३ जनालाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण केन्द्र राजविराजले जिल्लाका विभिन्न भागमा

सडक स्तरोन्नति गर्न चिनियाँलाई २२ करोडको ठेक्का

मनाङ । बेँशीसहर-चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले

अब सरकारले नै तपाईंको घरमा टाँसिदिन्छ ‘प्रहरीको टेलिफोन नम्बर’

विराटनगर । प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँस गर्ने भएको छ